Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2493 Indexed in Feed
Read Count 12345 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

422 stories
सोल्मा फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीलाई Sports
Sports
1w ago

सोल्मा फुटबल प्रतियोगिताको उपाधि इन्द्रेणीपोखरीलाई

खोटाङको सोल्मा खेल मैदानमा मंगलबार सम्पन्न खेलमा मात्तिमलाई ३–० ले पराजित गर्दै उपाधि चुमेको हो ।

#सोल्मा #उपाधि #इन्द्रेणीपोखरी
संखुवासभा गोल्डकप : लोहरुङ र सेकाहा सेमिफाइनलमा Sports
Sports
1w ago

संखुवासभा गोल्डकप : लोहरुङ र सेकाहा सेमिफाइनलमा

मंगलबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा लोहरुङले सिरहाको सलहेश युवा क्लबलाई सडन डेथमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्दा सेकाहाले झापा–११ लाई सहजै हराएको छ।

#लोहरुङ #क्लब #सेकाहा
रसेलले एनपीएलमा थप एक खेल खेल्ने Sports
Sports
1w ago

रसेलले एनपीएलमा थप एक खेल खेल्ने

चार खेलमा प्रभावशाली प्रदर्शन गरेका रसेल बिहीबार काठमान्डु गोर्खाजविरुद्ध मैदान उत्रिनेछन्, त्यसपछि उनी अबुधाबी टी–१० लिग खेल्न यूएई जानेछन्।

#एनपीएल #रसेल #प्रदर्शन
लुम्बिनीद्वारा पोखरालाई ब्याटिङको निम्तो Sports
Sports
1w ago

लुम्बिनीद्वारा पोखरालाई ब्याटिङको निम्तो

कप्तान रोहित पौडेलले कीर्तिपुरमा टस जितेपछि पोखरालाई ब्याटिङको निम्तो दिएका छन्, जहाँ लुम्बिनी शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ।

#लुम्बिनी #पोखरा #ब्याटिङ
रसेलको चार विकेटमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित Sports
Sports
1w ago

रसेलको चार विकेटमा विराटनगरको रोमाञ्चक जित, जनकपुर २ रनले पराजित

कीर्तिपुरमा १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा सात विकेट गुमाएर १७२ रन बनाएपछि विराटनगर विजयी भयो।

#जनकपुर #विकेट #विराटनगर
लुम्बिनीलाई शीर्षस्थानमा पुग्ने मौका, पोखरा पहिलो जितको खोजीमा Sports
Sports
1w ago

लुम्बिनीलाई शीर्षस्थानमा पुग्ने मौका, पोखरा पहिलो जितको खोजीमा

कीर्तिपुरमा हुने खेल जिते लुम्बिनी पाँच अंकसहित शीर्षस्थानमा पुग्नेछ भने पोखरा प्रतियोगितामा पहिलो जित र अंकको खोजीमा हुनेछ।

#लुम्बिनी #पोखरा #खोजी
उग्र यमगजको फेरियो स्वभाव Sports
Sports
1w ago

उग्र यमगजको फेरियो स्वभाव

रौतहटको चन्द्रपुरमा करिब तीन वर्ष बसेको यमगज पछिल्लो साता आधाभार–अमलेखगन्ज क्षेत्रमा देखिएको छ, उपचारपछि यसको आचरण शान्त बन्दै गएको छ।

#यमगज #रौतहट #चन्द्रपुर
ओलम्पिक : युथ ओलम्पिक खेलकुद : नेपाली पाैडी खेलाडी अभिव १९औं स्थानमा Sports
Sports
1w ago

ओलम्पिक : युथ ओलम्पिक खेलकुद : नेपाली पाैडी खेलाडी अभिव १९औं स्थानमा

डकार अक्वाटिक सेन्टरमा भएकाे पाैडी प्रतिस्पर्धाकाे १०० मिटर फ्रिस्टाइलमा अभिव प्रधानले हिट चरणमा समग्र १९ औं स्थानमा हासिल गरेका छन् ।

#पाैडी #अभिव #स्थान
लोकेश, इमरान र रसेलको अर्धशतक, विराटनगरद्वारा जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य Sports
Sports
1w ago

लोकेश, इमरान र रसेलको अर्धशतक, विराटनगरद्वारा जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य

लोकेश बम, इमरान शेख र एन्ड्रे रसेलको अर्धशतकपछि विराटनगरले २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनायो।

#लोकेश #इमरान #रसेल
सौराहा तेक्वान्दो च्याम्पियनसिपमा मधेश च्याम्पियन Sports
Sports
1w ago

सौराहा तेक्वान्दो च्याम्पियनसिपमा मधेश च्याम्पियन

मधेश प्रदेशले बागमती प्रदेशभन्दा एक कांस्य पदक बढी जित्दै सौराहा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपकाे टिम च्याम्पियनको उपाधि उचाल्यो ।

#मधेश #च्याम्पियन #पदक
जनकपुरविरुद्ध विराटनगर ब्याटिङमा Sports
Sports
1w ago

जनकपुरविरुद्ध विराटनगर ब्याटिङमा

कीर्तिपुरमा कप्तान हरमित सिंहले टस जितेपछि जनकपुरले विराटनगरलाई ब्याटिङको निम्ता दिएको छ, दुवै टोलीले एक–एक खेलाडी परिवर्तन गरेका छन्।

#विराटनगर #जनकपुर #ब्याटिङ
Build #2612