Trending
Prev Story
Next Story

लुम्बिनीद्वारा पोखरालाई ब्याटिङको निम्तो

Ekantipur •
November 03, 2026 • 11:01 AM
1
1 reads 0 reactions

कप्तान रोहित पौडेलले कीर्तिपुरमा टस जितेपछि पोखरालाई ब्याटिङको निम्तो दिएका छन्, जहाँ लुम्बिनी शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ।

लुम्बिनीद्वारा पोखरालाई ब्याटिङको निम्तो

कप्तान रोहित पौडेलले कीर्तिपुरमा टस जितेपछि पोखरालाई ब्याटिङको निम्तो दिएका छन्, जहाँ लुम्बिनी शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ।

काठमाडौँ — लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबारको दोस्रो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पोखरालाई ब्याटिङको निम्तो दिएका हुन् ।

रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका रहेको छ । लुम्बिनीको २ खेलमा ३ अंक छ । विजय हात पारेमा लुम्बिनीको ५ अंक हुनेछ । विराटनगर किंग्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सको ४–४ अंक छ ।

पहिलो खेलमा विराटनगर किंग्सलाई पराजित गरेको लुम्बिनीको त्यसपछि चितवन राइनोजसँगको खेल वर्षाका कारण रद्द भएको थियो । पोखरा पहिलो दुवै खेलमा पराजित भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
टस जितेर काठमाडौँले सुदूपश्चिमलाई दियो ब्याटिङको निम्तो

टस जितेर काठमाडौँले सुदूपश्चिमलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौँले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको निम्तो दिएको छ । काठमाडौँका कप्तान करण केसीले टस जितेर बलिङ गर्ने निर्णय ...

#ब्याटिङ #निम्तो
Compare →
Onlinekhabar
13h ago
काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

काठमान्डुले जित्यो टस, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर बलिङ रोज्दै सुदूरपश्चिमलाई पहिले ब्याटिङको निम्तो दिएको छ । आजको यो खेल जित्ने …

#ब्याटिङ #निम्तो
Compare →
Arthasansar
1d ago
कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णालीले जित्यो टस, पहिले ब्याटिङ गर्ने

कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाद्यी याक्सले साविक विजेता लुम्बिनी लायन्स विरुद्ध ब्याटिङ गर्ने भएको छ । नयाँ कप्तान...

#ब्याटिङ
Compare →
Nagarik News
1d ago
कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

कर्णालीको कप्तानीको जिम्मेवारी डेबिड मिलरलाई, लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्ने

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्स र कर्णाली याक्सबीचको खेलमा कर्णालीले पहिले ब्याटिङ गर्ने भएको छ।

#ब्याटिङ
Compare →

Related Stories

Sports
Build #2611