Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 9789 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

110 stories
बुढीगण्डकी बाढीपछि जगतपारि बगरमा फसेको कुकुरको २० दिनपछि उद्धार Science & Climate
Science & Climate
2w ago

बुढीगण्डकी बाढीपछि जगतपारि बगरमा फसेको कुकुरको २० दिनपछि उद्धार

मौसम नखुल्दा हेलिकोप्टर उडान हुन नसकेपछि कायाकिङ र र्‍याफ्टिङ टोलीले कुकुरको उद्धार गरेको हो ।

#बुढीगण्डकी #कुकुर #उद्धार
हिमाली संकट समाधानका लागि नेपालका ४ प्रस्ताव, ५३ देशको समर्थन : मन्त्री श्रेष्ठ Science & Climate
Science & Climate
2w ago

हिमाली संकट समाधानका लागि नेपालका ४ प्रस्ताव, ५३ देशको समर्थन : मन्त्री श्रेष्ठ

संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक तथा सामाजिक आयोग (यूएनइस्क्याप) र नेपाल सरकारले ‘सगरमाथादेखि समुद्रसम्म’ शीर्षकमा बिहीबार बैंककमा आयोजना गरेको उच्चस्तरीय क्षेत्रीय संवादमा मन्त्री विराजभक्त श्रेष्ठले हिमाल संरक्षणका लागि विश्वव्यापी सहकार्य आवश्यक रहेको बताए ।

#संयुक्त #एसिया #प्रशान्त
गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण Science & Climate
Science & Climate
2w ago

गत असोजको दोस्रो साताको बाढीले धानबालीमा मात्रै १ करोड ४३ लाखको क्षति, एक महिनापछि बल्ल विवरण

निरन्तरको वर्षाले हजारौं रोपनी क्षेत्रफलमा लगाएको धानबाली बाढीले डुबानमा परेको थियो । किसानले क्षतिपूर्तिका लागि सम्बन्धित निकायको हारगुहार गरेका थिए ।

#बाढी #धान #धानबाली
भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो Science & Climate
Science & Climate
2w ago

भुटानमा हिमताल विस्फोट, तातोपानी कुण्ड र सडक बगायो

बाढीले पर्यटकीय महत्वको कुण्ड बगाउनुका साथै दुर्गम बस्ती जोड्ने सडक काटेपछि भुटानदेखि पश्चिम बङ्गालसम्म सतर्कता बढाइएको छ।

#भुटान #कुण्ड #बाढी
रातको समय बेँसीसहर–चामे सडकमा सवारी साधन सञ्चालनमा रोक Science & Climate
Science & Climate
2w ago

रातको समय बेँसीसहर–चामे सडकमा सवारी साधन सञ्चालनमा रोक

जिल्ला प्रशासन कार्यालयले १२ देखि १५ कात्तिकसम्म लमजुङ हुँदै मनाङको सिमानासम्म सवारी साधनलाई राति ७ बजेदेखि बिहान ६ बजेसम्म आवागमनमा रोक लगाएको जनाएको छ ।

#सवारी #साधन #रोक
‘अर्णव’ आँधीको प्रभाव नेपालमा पनि, हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना Science & Climate
Science & Climate
2w ago

‘अर्णव’ आँधीको प्रभाव नेपालमा पनि, हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना

पहाडी र तराई क्षेत्रमा हुने मध्यम वर्षाले ठूलो क्षति नगर्ने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको विज्ञहरूको भनाइ छ । यद्यपि, धान भित्र्याउने तयारीमा रहेका किसान प्रभावित हुन सक्ने र साँझ हुने क्रिकेट खेलमा पनि असर पर्न सक्ने देखिएको छ ।

#वर्षा #पहाडी #तराई
कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल Science & Climate
Science & Climate
2w ago

कोप-३१ मा हिमाली एजेन्डा, जलवायु वित्त र न्यायलाई प्राथमिकता दिन्छौँ : परराष्ट्रमन्त्री खनाल

जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि हिमाली समुदायले बढ्दो क्षति भोगिरहेकाले अन्तर्राष्ट्रिय सहयोग र न्यायपूर्ण वित्तको माग गरिनेछ।

#जलवायु #हिमाली #वित्त
उच्च सतर्कता अपनाउन पाँचथर प्रशासनको आग्रह Science & Climate
Science & Climate
2w ago

उच्च सतर्कता अपनाउन पाँचथर प्रशासनको आग्रह

प्रशासनले लामो दूरीको यात्रा नगर्न, राति यात्रा गर्दा सुरक्षा निकायसँग समन्वय गर्न र जोखिम क्षेत्रमा बसोबास गर्नेहरूलाई सुरक्षित रहन आग्रह गरेको छ।

#प्रशासन #पाँचथर #भारी
बाढीपछि तंग्रिँदै अन्नपूर्ण सर्किट Science & Climate
Science & Climate
2w ago

बाढीपछि तंग्रिँदै अन्नपूर्ण सर्किट

असोजको वर्षा, बाढीपहिरो र हिमपातले तीन साता प्रभावित पदमार्गमा मौसम खुलेपछि दसैं अवधिमा ५ हजार ३८४ विदेशी पर्यटक पुगे।

#बाढी-पहिरो #पर्यटक #पदमार्ग
जगतपारी दुई सातादेखि फसेको कुकुरको उद्धार गर्न माग Science & Climate
Science & Climate
2w ago

जगतपारी दुई सातादेखि फसेको कुकुरको उद्धार गर्न माग

दुई सातादेखि भोकभोकै रहेको कुकुर नदीको भेल वारीतर्फ जगतबाट मान्छे तल गए तलै दौडन्छ, माथितिर मान्छे हिँडे माथि दौडन्छ, वारी आउन बुढीण्डकी भेलले कुकुरलाई रोकेको छ ।

#कुकुर #भेल #जगत
भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग Science & Climate
Science & Climate
2w ago

भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

अमेरिकामा रहेका नेपालीलगायत विभिन्न समुदायबाट संकलित रकम फाउन्डेसनले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।

#बाढी-पहिरो #फाउन्डेसन #अमेरिका
भोटेकोशी बाढीको क्षतिमा २१ अर्बको दाबी, मुस्किलले ४ प्रतिशत मात्र भुक्तानी Science & Climate
Science & Climate
2w ago

भोटेकोशी बाढीको क्षतिमा २१ अर्बको दाबी, मुस्किलले ४ प्रतिशत मात्र भुक्तानी

हालसम्म २० अर्ब ९० करोड ४९ लाख रुपैयाँको दाबी परेको छ । त्यसमध्ये ८२ करोड १३ लाख ९० हजार रुपैयाँ मात्र भुक्तानी भएको छ ।

#भुक्तानी #परे #बाढी
Build #2612