Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2474 Indexed in Feed
Read Count 11221 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 4 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

481 stories
प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित National (Nepal)
National (Nepal)
1w ago

प्रहरी र कर्मचारीमा उकुसमुकुस, न्यायालय पनि तरंगित

कर्मचारीलाई नियन्त्रणमा लिएर निर्णय हेरफेर र हठात् आईजीपी परिवर्तनका घटना तथा न्यायाधीशविरुद्ध महाभियोगको चर्चाले निजामती, प्रहरी संगठन र न्यायालयमा अन्योल छाएको छ । ‘सरकारी कारबाही’ कुन बेला कोमाथि हुन्छ भन्ने त्रासमा कर्मचारी गुज्रिरहेका छन् ।

#कर्मचारी #न्यायालय #काठमाडौं
सर्वोच्चमा थपिए चार न्यायाधीश National (Nepal)
National (Nepal)
1w ago

सर्वोच्चमा थपिए चार न्यायाधीश

अनुमोदित रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीको नियुक्ति र शपथ तिहार बिदापछि हुनेछ ।

#न्यायाधीश #सर्वोच्च #रत्नबहादुर
नेपाली भाषामा आयो ‘कुलार्णवतन्त्र’ National (Nepal)
National (Nepal)
1w ago

नेपाली भाषामा आयो ‘कुलार्णवतन्त्र’

प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’लाई तन्त्रविद् सन्दीप सापकोटाले अनुवाद र सम्पादन गरेका हुन् ।

#ग्रन्थ #कुलार्णवतन्त्र #तान्त्रिक
तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने National (Nepal)
National (Nepal)
1w ago

तिहारमा दुई दिन काठमाडौंको फोहोर व्यवस्थापन प्रभावित हुने

कात्तिक २४ र २५ गते सडक तथा सार्वजनिकस्थलमा जथाभाबी फोहोर नफाली आफैले व्यवस्थापन गर्न महानगरले आग्रह गरेको छ ।

#व्यवस्थापन #फोहोर #काठमाडौं
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी National (Nepal)
National (Nepal)
1w ago

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी

तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्‌को अधिकतम माग करिब १७ सय मेगावाट रहने अनुमान गरिएको छ । गत वर्ष सोही दिन १६५० मेगावाट रहेको थियो ।

#तिहार #विद्युत् #आपूर्ति
धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य National (Nepal)
National (Nepal)
1w ago

धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ ।

#रोटरी #क्लब #सहकार्य
सल्यानमा ३ सातामा एक दर्जन दुर्घटना, ५ को मृत्यु, ३१ घाइते National (Nepal)
National (Nepal)
1w ago

सल्यानमा ३ सातामा एक दर्जन दुर्घटना, ५ को मृत्यु, ३१ घाइते

जिल्ला प्रहरीका अनुसार दुर्घटनामा २० जना गम्भीर घाइते छन् भने जीर्ण सडक, तीव्र गति र चालकको लापरबाही मुख्य कारण देखिएका छन्।

#दुर्घटना #सल्यान #घाइते
सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ National (Nepal)
National (Nepal)
1w ago

सुर्खेतमा जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

राति ११:५० बजे प्राप्त सूचनापछि ४५ सदस्यीय संयुक्त प्रहरी टोलीले घरधनीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

#सुर्खेत #जुवातास #खेलिरहे
सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु National (Nepal)
National (Nepal)
1w ago

सल्यानमा पानीमा डुबेर दुई बालकको मृत्यु

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वर रोकायका अनुसार शुक्रबार साँझ साढे ५ बजेतिर घरबाट खेल्न निस्किएका दुवै बालक अबेरसम्म नफर्किएपछि आफन्त र स्थानीयले खोजी सुरु गरेका थिए।

#सल्यान #बालक #खोजी
Build #2612