National (Nepal)
बाढीले विस्थापित ३५ हजार बालबालिका कहाँ छन्, पत्तो नहुँदा दादुरा खोप अभियान रोकियो
पुनर्स्थापना ढिलो हुँदा विस्थापित परिवार तितरबितर भए र रोगको जोखिमबीच बालबालिकासम्म खोप पुर्याउन स्वास्थ्य निकाय असमर्थ बनेको हो ।