Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2663 Indexed in Feed
Read Count 17327 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 9 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

513 stories
भोटेकोशी बाढी प्रभावित ९३९ परिवार सरकारले तोकेको जग्गामा बस्न तयार National (Nepal)
National (Nepal)
4w ago

भोटेकोशी बाढी प्रभावित ९३९ परिवार सरकारले तोकेको जग्गामा बस्न तयार

बाढीबाट घरमा क्षति पुगेका ३,०६७ परिवारमध्ये ९३९ ले सरकारले जग्गा उपलब्ध गराएमा र ५९० ले सामूहिक आवासको व्यवस्था गरेमा बस्न चाहेको राष्ट्रिय योजना आयोगको प्रारम्भिक सर्वेक्षणमा उल्लेख छ ।

#बाढी #९३९ #जग्गा
भोटेकोशी बाढी प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन् National (Nepal)
National (Nepal)
4w ago

भोटेकोशी बाढी प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढीमा ७ हजार ३ सय घरपरिवार प्रभावित भएको र घरमा क्षति पुगेको ३ हजार ६७ परिवारको आवास निर्माणमा १२ अर्ब लाग्ने राष्ट्रिय योजना आयोगको सर्वेक्षणले देखाएको छ ।

#बाढी #भोटेकोशी #घरमा
मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले National (Nepal)
National (Nepal)
4w ago

मधेश प्रदेश सरकारबाट बाहिरियो एमाले

एमालेबाट मन्त्री बनेका लखन दासले कांग्रेस नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले आफूहरूसँग गरेको १५ बुँदा सम्झौता कार्यान्वयन नगरेको भन्दै सरकारबाट समर्थन फिर्ता लिएको बताएका छन् ।

#मधेस #एमा #कांग्रेस
रोग प्रतिरोधात्मक क्षमता कम गर्ने ४७ औषधिमा प्रतिबन्ध, अन्योलमा बिरामी National (Nepal)
National (Nepal)
4w ago

रोग प्रतिरोधात्मक क्षमता कम गर्ने ४७ औषधिमा प्रतिबन्ध, अन्योलमा बिरामी

एकै पटक ४७ प्रकारका जीवन रक्षक औषधिको बिक्रीमा प्रतिवन्ध लगाउने सरकारी निर्णप्रति बिज्ञहरूले प्रश्न गरेका छन् । औषधिको खरिदको लागि पनि विरामीलाई भारत जानुपर्ने बाध्यता सृजना गरिएको भन्दै गरिएको र अघिल्ले दिन सम्म ठिक औषधि रातारात कसरी बेठिक भयो भन्दै प्रश्न गरेका छन् ।

#औषधि #एकै #पटक
राजनीति National (Nepal)
National (Nepal)
4w ago

राजनीति

राष्ट्रपति पौडेलबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि बनेन

#राष्ट्रपति #पौडेल #सर्वसाधारण
रीतेश घिमिरे National (Nepal)
National (Nepal)
4w ago

रीतेश घिमिरे

रीतेश घिमिरे कान्तिपुर दैनिकमा समसामयिक विषयमाथि आफ्नो कलम चलाउँछन् ।

#रीतेश #घिमिरे #कान्तिपुर
सुदूरपश्चिम National (Nepal)
National (Nepal)
4w ago

सुदूरपश्चिम

आफ्ना माग सम्बोधन नभए कात्तिक ७ गतेबाट अस्पतालका सेवासमेत बन्द गरी आन्दोलनमा जाने करारका कर्मचारीहरुले चेतावनी दिएका छन् ।

#सम्बोधन #नभए #कात्तिक
कांग्रेस महाधिवेशन : सबै मतगणना सकियो, शपथग्रहण दसैंपछि National (Nepal)
National (Nepal)
4w ago

कांग्रेस महाधिवेशन : सबै मतगणना सकियो, शपथग्रहण दसैंपछि

मधेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।

#मतगणना #सकिए #मधेश
गण्डकी National (Nepal)
National (Nepal)
4w ago

गण्डकी

बाढीले पुल तथा बाटो बगाएपछि पाँच दिनदेखि अवरुद्ध रहेको उक्त बाटो बिहीबारदेखि आंशिक रूपमा सञ्चालनमा आएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए ।

#धार्चे #गाउँपालिका #बाढी
समाचार टिप्पणी: गगनको टिममा युवा वर्चस्व, देउवा पक्षलाई जोड्ने चुनौती National (Nepal)
National (Nepal)
4w ago

समाचार टिप्पणी: गगनको टिममा युवा वर्चस्व, देउवा पक्षलाई जोड्ने चुनौती

गगन थापासामु शर्मा र प्रदीप पौडेलसँगको सहकार्य प्रभावकारी बनाउँदै देउवा पक्षलाई समेटेर पार्टीमा एकता कायम गर्ने र युवा नेतृत्वलाई परिणाममुखी बनाउने चुनौती छ । २९७ सदस्यीय केन्द्रीय कार्यसमितिलाई कामकाजी बनाउनु पनि उनका लागि चुनौती हुनेछ ।

#गगन-थापा #चुनौती #देउवा
प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा National (Nepal)
National (Nepal)
4w ago

प्रस्तावित दुई राजदूत अस्वीकृतसँगै रास्वपाको मतभेद सतहमा

संसदीय सुनुवाइ समितिको निर्णयले सरकारले गरेको राजदूत छनोट प्रक्रियामाथि पनि प्रश्न

#राजदूत #प्रस्तावित #संसदीय
विचार | वैकल्पिक पुल र सडकमा अतिरिक्त होसियारी National (Nepal)
National (Nepal)
4w ago

विचार | वैकल्पिक पुल र सडकमा अतिरिक्त होसियारी

दैनिक लाखौं मानिस यात्रा गर्ने भएकाले र चाडपर्वको समयमा आवतजावतको दर बढ्ने भएकाले सडकलाई सुरक्षित र भरपर्दो बनाउन आवश्यक छ । खासगरी बाढीपछि पुल भत्किएका ठाउँमा राखिएका बेलिब्रिजले विकल्प प्रदान गरेका छन् ।

#पुल #भत्किए #ठाउँ
Build #2612