राष्ट्रपति पौडेलबाट सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि बनेन
सरकारले खुला प्रतिस्पर्धाबाट अघि बढाएको छनोट प्रक्रियामा दुई नाम अस्वीकृत र एक नाम स्थगित भएपछि रास्वपाभित्रको मतभेद पनि सतहमा आएको छ ।
मधेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै गत असोज २३ गते रातिदेखि थालिएको सम्पूर्ण पदको मतगणना सकिएको हो ।
गगन थापासामु शर्मा र प्रदीप पौडेलसँगको सहकार्य प्रभावकारी बनाउँदै देउवा पक्षलाई समेटेर पार्टीमा एकता कायम गर्ने र युवा नेतृत्वलाई परिणाममुखी बनाउने चुनौती छ । २९७ सदस्यीय केन्द्रीय कार्यसमितिलाई कामकाजी बनाउनु पनि उनका लागि चुनौती हुनेछ ।
खुलातर्फ किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल निर्वाचित भएका छन् भने महिला तथा युवा समूहबाट पनि तीन नेता विजयी भएका छन्।
संसदीय सुनुवाइ समितिको निर्णयले सरकारले गरेको राजदूत छनोट प्रक्रियामाथि पनि प्रश्न
आचार्यले निकटतम् प्रतिस्पर्धी जगदीश्वर नरसिंह केसीलाई ४९३ मतान्तरले पराजित गरेका हुन्।
पेसागततर्फ केन्द्रीय सदस्यमा प्रा. डा. जगदीशचन्द्र पोखरेल २ हजार ५७७ मतसहित दोस्रो, अधिवक्ता सीताराम केसी १ हजार ५३६ मतसहित तेस्रो, डा. प्रदीप मिश्र १ हजार ४७८ मतसहित चौथो र केशव निरौला १ हजार २३२ मतसहित पाँचौं स्थानमा रहेर निर्वाचित भएका छन्।
अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतिष्ठानले पार्टीका नीति, कार्यक्रम र उद्देश्य सुदृढ बनाउन अनुसन्धान तथा रणनीतिक संवाद गर्ने लक्ष्य लिइएको छ ।
केन्द्रीय निर्वाचन समितिका अनुसार मुस्लिम क्लस्टरतर्फ केन्द्रीय सहमहामन्त्रीमा डा. फिरदोस आलम निर्वाचित भएका हुन् ।
उनले ४ हजार ८ सय ३ मत ल्याउँदा उनका निकट्तम प्रतिद्धन्दी मानबहादुर नेपालीले ११ सय २० मत मात्रै प्राप्त गरेका छन् ।
कांग्रेसले विधान संशोधन गरेर सातै प्रदेशबाट ३५ वर्षमुनिका युवाका लागि केन्द्रीय कार्यसिमितमा आरक्षणको व्यवस्था गरेको थियो ।
१८ असोजमा सुरु कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत २३ गते मतदान भएको थियो । निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बेलुकीसम्म सबै पदको मतपरिणाम आइसक्ने दाबी गरे ।
संसदीय समितिले प्रस्तावित दुई राजदूतलाई नाम अस्वीकृत गरेपछि सरकारको सिफारिसमा प्रश्न उठेको छ । सत्तारूढ रास्वपाका सांसदकै बहुमत भएको संसदीय सुनुवाइ समितिले सरकारको सिफारिस अस्वीकृत गर्दै आफ्नो सार्वभौम अधिकार प्रयोग गरेको छ ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रस्तरको अधिवेशन सुरु भइसक्दा १ हजार २ सय ४३ वडामा अधिवेशन हुन बाँकी रहेको निर्वाचन समितिको तथ्यांक छ ।
संसदीय सुनुवाइ समितिले मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम सर्वसम्मत अस्वीकृत गरेको हो ।
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नाम संसदीय सुनुवाइ समितिको बैठकले सर्वसम्मत अस्वीकृत गरेको हो । १० देशका लागि प्रस्तावित राजदूतलाई भने सर्वसम्मत स्वीकृत गरेको छ ।
रास्वपाले सार्वजनिक गरेको उम्मेदवार छनोट रूपरेखाअनुसार लिडरसिप एकेडेमी, पोलिटिकल प्रोक्सिमिटी, समावेशिता र प्रारम्भिक निर्वाचनका आधारमा उम्मेदवार छनोट गरिनेछ ।
रुपान्तरण अभियानदेखि विशेष महाधिवेशनसम्मको यात्रामा 'लो प्रोफाइल'मा रहेर काम गरेका आचार्यलाई कांग्रेसको उपभसापतिसम्म पुर्याउला भन्ने सोचाइ सायदै कसेको थियो ।
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारले सुनुवाइका क्रममा बोलेको 'ल्याङ हान्न आएको' भन्ने शब्द हटाउन समिति सभापति बोधनारायण श्रेष्ठले निर्देशन दिएका हुन् ।
साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारलाई संसदीय समितिमा रहेका सत्तारुढ रास्वपा र प्रतिपक्षी दलका सांसदहरूले नाम फिर्ता लिन सुझाव दिएका छन् ।
खड्काविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेका कारण विजेता सूचीमा परेर पनि उनलाई औपचारिक रूपमा निर्वाचित घोषणा नगरी यथास्थितिमा राखिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्।
विशेष महाधिवेशनको अगुवाई गर्ने मध्येकी गौतमले नानु मैया बाँस्तोलालाई ३ हजार ५ सय ७२ मतान्तरमा पराजित गरेकी हुन् ।
सभापतिसहित १३ पदाधिकारी निर्वाचित हुँदा विशेष महाधिवेशनमा सहभागी नभएका दुई नेता रामहरि खतिवडा र जीवनबहादुर शाही मात्र पदाधिकारीमा आउन सफल भए । दुवै देउवा पक्षभित्र पनि खड्कानिकट मानिन्छन् ।
रास्वपाले 'राइट टु रिकल'को व्यवस्थाबमोजिम जनप्रतिनिधिको पदमुक्तिबारे थप कार्यविधि बनाउनुपर्ने व्यवस्था विधानमा गरेको छ । तर, 'जनप्रतिनिधि प्रत्याह्वान कार्यविधि' भने अझैसम्म तयार भएको छैन ।
कांग्रेसले पहिलोपटक विधान संशोधन गरेर जनसम्पर्क समितिबाट ७ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरेको हो । ४२ जनसम्पर्क समितिमध्ये यसपटकको महाधिवेशनमा २१ समितिले भाग लिएका थिए ।
खुलातर्फ दुई पदका लागि भइरहेको प्रतिस्पर्धामा अन्तिम नतिजा सार्वजनिक भएको हो ।
शाहीले ३ हजार ९०६ मत ल्याएर विजयी भएका हुन् ।
रास्वपा सांसद खगेन्द्र सुनार भन्छन् : हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ । आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।