आफ्ना माग सम्बोधन नभए कात्तिक ७ गतेबाट अस्पतालका सेवासमेत बन्द गरी आन्दोलनमा जाने करारका कर्मचारीहरुले चेतावनी दिएका छन् ।
घाम नलागेका दिन सौर्य टावर कमजोर बन्दा मात्र होइन, घाम लाग्दा पनि फोन र इन्टरनेट नचल्दा जनजीवन प्रभावित छ।
दसैंको भीडमा सामान्य अवस्थामा एक हजार रुपैयाँ लाग्ने यात्रामा दोब्बरसम्म भाडा तिर्नु परेको यात्रुको गुनासो छ।
हुम्लाबाट देहरादुन लैजाँदै गरिएका बालबालिकाको गन्तव्य र उद्देश्य स्पष्ट नभएपछि प्रहरीले अभिभावक तथा लैजाने व्यक्तिसँग अनुसन्धान गरिरहेको छ।
संसदीय दलका प्रमुख सचेतक सुरेन्द्रबहादुर पालले सांसद पाठकलाई समितिको सदस्यबाटसमेत फिर्ता बोलाइएको पत्र बुधबार सभामुख भीमबहादुर भण्डारीसमक्ष बुझाइ सकेका छन् । सभामुख भण्डारीले पनि पत्र प्राप्त भएको पुष्टि गरेका छन् ।
महँगी, आर्थिक मन्दी र बदलिँदो किनमेल शैलीका कारण कपडा, जुत्ता, फर्निचर तथा सुनचाँदी व्यवसायीले अपेक्षित बिक्री गर्न सकेका छैनन्।
संयुक्त प्राविधिक अध्ययनले भत्किएको भागमा मात्रै साढे सात करोडको क्षति देखाए पनि पिलरको वास्तविक अवस्था अझै यकिन भएको छैन।
झोलुंगे पुलसँगै चुडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा शनिबार बेपत्ता भएका असई थारुको शव बुधबार घटनास्थलनजिकै फेला परेको हो।
बजेट विवादकै कारण कमलबहादुर शाह नेतृत्वको सरकार ढलेको थियो । अहिले नेकपाका खगराज भट्ट नेतृत्वको सरकार पनि बजेटकै विवादमा परेको छ । दुवै सरकारका सत्ता साझेदार नेकपा एमाले हो ।
भत्किएको झोलुंगे पुलसँगै चुँडिएको नेपाल टेलिकमको तार तान्ने क्रममा शनिबार सशस्त्र प्रहरीका असई सागरराज थारु बोट पल्टिएर महाकालीमा बेपत्ता भएका हुन्।
पीडितकी आमाको जाहेरीपछि पक्राउ परेका आरोपितमाथि अपहरण, शरीर बन्धक, ज्यान मार्ने उद्योग र अमानवीय व्यवहारमा अनुसन्धान भइरहेको छ।
गाउँमा दसैंको रमझम सुरु भए पनि किसानहरू खेत जोत्न, पराल थन्क्याउन र वनबाट खर काट्ने चटारोमा छन्।
रोजगारी, अध्ययन र अन्य कामले टाढिएका परिवारजन नवरात्रि मनाउन गाउँ फर्किएपछि पहाडी जिल्लाका पुर्ख्यौली थलोमा पुरानो रौनक फर्किएको छ।
साइरन बजेपछि सेफ हाउस पुग्ने बस्तीका किसानले बाढीबाट कम क्षति हुने बेसार खेती गरेर आम्दानी खोजिरहेका छन्, तर सडक र बजारको अभावले आम्दानीको बाटो सहज बनेको छैन।
यसअघि कमलबहादुर शाह नेतृत्वको सरकारले १ असारमा प्रस्तुत गरेको बजेट पारित हुन नसकि निष्क्रिय भएको थियो ।
दसैं–तिहारमा आउने पर्यटकलाई लक्षित गर्दै मुख्य रुट खुलाउने तयारि भए पनि वर्षाका कारण निकुञ्जका सबै सफारी मार्ग सञ्चालनमा आएका छैनन्।
भागबन्डा र सांसदका योजनाले स्रोतभन्दा ठूलो बजेट ल्याउनुपर्ने अवस्था बनेपछि प्रदेशको वित्तीय दबाब झनै बढ्ने देखिएको छ।
टुटेको झोलुङ्गे पुलसँगै सञ्चारका तार विच्छेद भएपछि पुनः जोड्ने प्रयासमा खटिएका असई सागरराज थारु महाकाली नदीमा खसेर शनिबारदेखि बेपत्ता, गोताखोरसहितको टोली परिचालन
पूर्ववर्ती सरकारले ल्याएको बजेट प्रदेशसभामा अलपत्र परेपछि तीन महिनादेखि रोकिएको प्रक्रिया अब वर्तमान सरकारले अघि बढाउने अवस्थामा पुगेको छ।
तीन महिनादेखि बजेट शून्यतामा रहेको प्रदेशमा सर्वोच्चको निर्णयपछि बजेट पुनर्लेखन गरी प्रदेशसभामा पेश गर्ने सरकारको तयारी छ।
वर्षाका कारण धान उत्पादनमा ५ देखि ७ प्रतिशतसम्म कमी आउन सक्ने कृषि ज्ञान केन्द्रको अनुमान छ।
वर्षाका कारण खेतमा काटेर राखिएको धान भिज्नुका साथै परालमा समेत क्षति पुगेको हो ।
आदर्श गाउँपालिका–५ की ३१ वर्षीया लक्ष्मी ओझाको शव सायल खोला किनारमा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।
असोज १७ गते बिहान १ बजेदेखि सुरु भएको यो प्रक्रिया असोज १९ गते बिहान १ बजेसम्म चल्नेछ ।
सशस्त्र द्वन्द्वमा सुरक्षाकर्मीबाट यौन हिंसामा परेका महिलाले अढाई दशक बित्दा पनि सामाजिक डर, स्वास्थ्य समस्या र बेवास्ता झेलिरहेका छन्।
मृत्यु हुने गौरीगंगा–६ चरिडाँडाका अन्दाजी ४० वर्षीय कृष्ण चौधरी हुन् ।
संस्थापन पक्षले असोज ४ र ५ मै वडा अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन गरिसक्दा देउवा पक्षले बिहीबारदेखि वडा अधिवेशन सुरु गरेको हो।
सुर्माको मण्डौडीमा भएको दुर्घटनामा घाइते दुई जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै बैतडीमा १३९ जना स्क्रब टाइफसका बिरामी फेला परेका जिल्ला स्वास्थ्य कार्यालय बैतडीको तथ्यांक छ ।
दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको पुल गएराति क्षतिग्रस्त अवस्थामा भेटिएको दोधारा चाँदनी नगरपालिकाका विपद् सम्पर्क व्यक्ति अमृत विकले जानकारी दिए ।