Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 9457 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 25 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

45 stories
सांस्कृतिक प्रस्तुतिसँगै सुरु भयो काठमाडौं हरर फिल्म फेस्टिभल Entertainment & Cinema
Entertainment & Cinema
2w ago

सांस्कृतिक प्रस्तुतिसँगै सुरु भयो काठमाडौं हरर फिल्म फेस्टिभल

एनएफसीएको आयोजनामा सुरु भएको महोत्सव नोभेम्बर १ सम्म चल्नेछ, जसमा २१ देशका २६ फिल्म प्रदर्शन गरिनेछन् ।

#फिल्म #फेस्टिभल #काठमाडौं
तालिबानको प्रतिबन्धबीच परम्परा जोगाउने प्रयासमा अफगान संगीतकार Entertainment & Cinema
Entertainment & Cinema
2w ago

तालिबानको प्रतिबन्धबीच परम्परा जोगाउने प्रयासमा अफगान संगीतकार

सन् २०२१ मा सत्ता कब्जा गरेको तालिबान सरकारले २०२२ देखि अफगानिस्तानभरि धार्मिक भजन बाहेक अन्य सबै प्रकारका संगीतमा पूर्ण प्रतिबन्ध लगाइएको छ । त्यसअघि काबुललाई संगीतको राजधानी नै मानिन्थ्यो ।

#संगीत #काबुल #तालिबान
ट्याक्टरको ठक्करबाट पैदल हिँडेका १२ वर्षीय बालकको मृत्यु Entertainment & Cinema
Entertainment & Cinema
2w ago

ट्याक्टरको ठक्करबाट पैदल हिँडेका १२ वर्षीय बालकको मृत्यु

जिल्लाको इस्मा गाउँपालिका-६ आँपलायमा जैथुमदेखि कुखुरेखोला जाँदै गरेको लु २ त ६१९४ नम्बरको ट्याक्टरले पैदल हिँडेका सोही स्थानका १२ वर्षीय कुञ्जन खत्रीलाई ठक्कर दिएको थियो ।

#ट्याक्टर #ठक्कर #वर्षीय
मनाङको उच्च क्षेत्रमा हिमपात, पर्यटकलाई गन्तव्यतर्फ जान रोक Entertainment & Cinema
Entertainment & Cinema
2w ago

मनाङको उच्च क्षेत्रमा हिमपात, पर्यटकलाई गन्तव्यतर्फ जान रोक

बिहीबार रातिदेखि उच्च क्षेत्रमा हिमपात र बस्तीमा वर्षा भएपछि प्रशासनले पर्यटकलाई सुरक्षित स्थानमै बस्न आग्रह गरेको छ।

#हिमपात #मनाङ #पर्यटक
१३ कार्तिक २०८३ : ग्रह-नक्षत्रले के भन्छन् आज? हेर्नुहोस् आफ्नो राशिफल Entertainment & Cinema
Entertainment & Cinema
2w ago

१३ कार्तिक २०८३ : ग्रह-नक्षत्रले के भन्छन् आज? हेर्नुहोस् आफ्नो राशिफल

ग्रह-नक्षत्रको प्रभावमा आधारित आजको राशिफल — बाह्रै राशिका जातकका लागि दैनिक भविष्यवाणी।

#राशिफल #आजको #ग्रह
काठमाडौं महानगरले भोलिदेखि फिल्म फेस्टिभल गर्दै Entertainment & Cinema
Entertainment & Cinema
2w ago

काठमाडौं महानगरले भोलिदेखि फिल्म फेस्टिभल गर्दै

फेस्टिभलमा शवाना आजमीसहित अन्तर्राष्ट्रिय अतिथिको सहभागिता रहनेछ भने पुराना नेपाली फिल्म प्रदर्शन र विभिन्न अन्तरसंवाद तथा मास्टर क्लास सञ्चालन हुनेछन् ।

#काठमाडौं-महानगर #फिल्म #फेस्टिभल
फिल्म अनुदानमा २१ दिने म्यादबारे फिल्मकर्मी भन्छन्– ‘यो अव्यावहारिक छ’ Entertainment & Cinema
Entertainment & Cinema
2w ago

फिल्म अनुदानमा २१ दिने म्यादबारे फिल्मकर्मी भन्छन्– ‘यो अव्यावहारिक छ’

मन्त्रालयले अनुदान आवेदनका लागि तोकेको २१ दिनको छोटो समयसीमालाई लिएर चलचित्र वृत्तले प्रश्न उठाउन थालेको छ ।

#अनुदान #चलचित्र #आवेदन
भक्ति धुनलाई नयाँ पुस्तामा पुर्‍याउँदै रोशा Entertainment & Cinema
Entertainment & Cinema
2w ago

भक्ति धुनलाई नयाँ पुस्तामा पुर्‍याउँदै रोशा

भजनबाट पनि इन्जोय गर्न सकिन्छ, शान्ति लिन सकिन्छ र स्ट्रेस रिलिज गर्न सकिन्छ भन्ने सोचेर नै त्यसमा काम गरिरहेका हौँ ।

#भजन #सकिन्छ #भक्ति
टेलर स्विफ्टका सांगीतिक २० वर्ष : नेसभिलको गल्लीदेखि पप-साम्राज्यसम्म Entertainment & Cinema
Entertainment & Cinema
2w ago

टेलर स्विफ्टका सांगीतिक २० वर्ष : नेसभिलको गल्लीदेखि पप-साम्राज्यसम्म

नेसभिलबाट सुरु भएको स्विफ्टको दुई दशक लामो सांगीतिक यात्राका दौरान आएका १२ वटा स्टुडियो एल्बम र कीर्तिमानी ‘द इराज टुर’ सम्म समेटेर ‘द टेनेसियन’ ले यतिबेला एउटा विशेष डकुमेन्ट्री नै ल्याएको छ, ‘टेलर स्विफ्ट फाइन्डिंग हर प्लेस इन दिस वर्ल्ड : सेलिब्रेटिंग ट्वान्टी इयर्स अफ हर डेब्यू एल्बम ।’

#स्विफ्ट #टेलर #सांगीतिक
गीतकार थापालाई विशिष्ट प्रतिभा सम्मान, कवि रानाहँछालाई प्रतिभा पुरस्कार Entertainment & Cinema
Entertainment & Cinema
2w ago

गीतकार थापालाई विशिष्ट प्रतिभा सम्मान, कवि रानाहँछालाई प्रतिभा पुरस्कार

वरिष्ठ गीतकार शिवशंकर थापा मगर र कवि तथा कलाकार चन्द्र रानाहँछालाई नेपाली प्रतिभा प्रतिष्ठान बेलायतले एक लाख राशिसहित पुरस्कृत गर्न लागेको हो ।

#प्रतिभा #थापा #रानाहँछा
पाँचथरमा ६ करोड ४४ लाखको पोखरी, पर्यटकको आकर्षण बढ्दै Entertainment & Cinema
Entertainment & Cinema
3w ago

पाँचथरमा ६ करोड ४४ लाखको पोखरी, पर्यटकको आकर्षण बढ्दै

याङवरकको निसानाधाममा निर्मित पोखरीमा हरियाली, सफा पानीका फोहरा र व्यवस्थित संरचनाले पर्यटकलाई आकर्षित गर्न थालेका छन् ।

#पोखरी #पाँचथर #पर्यटक
Build #2612