Trending
Prev Story
Next Story

गोरखाको फिलिममा आगलागी हुँदा एक घरमा क्षति

Ekantipur •
October 29, 2026 • 05:02 PM
1
1 reads 0 reactions

बिहीबार साँझ अचानक दुईतले चारकोठे घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

गोरखाको फिलिममा आगलागी हुँदा एक घरमा क्षति

बिहीबार साँझ अचानक दुईतले चारकोठे घरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

गोरखा — गोरखाको चुमनुब्रीस्थित फिलिमका धनबहादुर गुरुङको घर आगलागीबाट जलेर पूर्णरूपमा क्षति भएको छ ।

बिहीबार साँझ अचानक दुईतले चारकोठे घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले बताए ।

प्रहरी चौकी सिर्दिवास र स्थानीयले आगो निभाएका थिए ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा आइसकेको पनि उनले बताए ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

मोरङको सुनवर्षीमा आगलागीबाट एक घरमा क्षति, एक जना घाइते

२६ कात्तिक, काठमाडौं । मोरङको सुनवर्षी नगरपालिका-६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको काठको दुई …

#आगलागी #घरमा #क्षति
Compare →
Hamro Patro News
1d ago
मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

मोरङको प्रगति टोलमा घरमा  क्षति, एक जना घाइते

काठमाडौँ- मोरङको सुनवर्षी नगरपालिका ६ प्रगति टोलस्थित एक घरमा आगलागी हुँदा एक जना घाइते भएका छन् । मोरङका प्रहरी निरीक्षक बद्री दाहालका अनुसार गएराति सवा ८ बजे स्थानीय ७५ वर्षीय दिलबहादुर कार्कीको...

#आगलागी #घरमा #क्षति
Compare →
Nagarik News
4d ago
नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

नेपालगन्जमा बिद्युत सर्ट भएर आगलागी हुँदा करोडौं क्षति

तुलसा बस्नेतको घरमा रहेको लक्ष्मी बिजुली भण्डार एण्ड सप्लासर्य र जय हुनमान ट्रेड एण्ड सप्लायर्समा आगलागी भएको हो ।

#आगलागी #घरमा #क्षति
Compare →
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#आगलागी #क्षति
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611