गोरखाको धार्चेमा ठूलो सुख्खा पहिरो, बूढीगण्डकी नदी किनारमा खस्यो ढुंगामाटो
गोरखा । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडोभ¥याङ र यारुबगर क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ। प्राप्त विवरणअनुसार बिहान करिब ८:३० देखि ९ बजेको बीचमा पहिरो गएको हो। पहिरोका कारण ठ...