Trending
Prev Story
Next Story

गोरखाको ठाडो भर्‍याङमा ठूलो सुक्खा पहिरो

Hamro Patro News •
November 14, 2026 • 06:07 AM
2
2 reads 0 reactions

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले पहिरोबा...

1 / 2
Swipe Photos

काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पहिरो खसेको स्थान फराकिलो पाखा क्षेत्रमा रहेकाले पहिरोबाट कुनै मानवीय क्षति भएको छैन । बूढीगण्डकी नदी थुनिने अवस्था पनि छैन ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
24m ago
उत्तरी गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो खस्यो

उत्तरी गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो खस्यो

धार्चे गाउँपालिका–१ ठाडो भर्‍याङमा सुक्खा पहिरो खसेको छ । केही बेरअघि गुन्द्रुङ पाखाबाट ढुंगासहितको ढिस्को खसेको जगतका स्थानीय गणेश कार्कीले बताए ।

#पहिरो #ठाडो #भर्
Compare →
Onlinekhabar
2h ago
गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण …

#पहिरो #गोरखा #ठाडो
Compare →
Nagarik News
1h ago
गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको यारूवगरमा भीषण सुख्खा पहिरो

गोरखाको धार्चे गाउँपालिका–१ स्थित यारूवगरमा शनिबार बिहान भीषण सुख्खा पहिरो खसेको छ।

#पहिरो #गोरखा
Compare →
Bizshala
4d ago
मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

मुग्लिन नजिक सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग दुवैतर्फ ठप्प

काठमाण्डौ। चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सोमबार सबेरै सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग...

#पहिरो #सुक्खा
Compare →
Arthasansar
4d ago
घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

घोप्टेभीरको पहिरो पन्छाइयो, मलेखु–मुग्लिङ सडकखण्ड खुल्यो

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा गएराति खसेको सुक्खा पहिरो हटाइएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार, गएराति ११ बजेतिर...

#पहिरो
Compare →

Related Stories

Technology
Build #2612