Trending
Prev Story
Next Story

पुरानो सञ्चार प्रणालीमा समस्या आएपछि अमेरिकाभर हवाई उडान ठप्प, हजारौँ उडान रद्द

Hamro Patro News •
November 14, 2026 • 06:12 AM
2
2 reads 0 reactions

काठमाडौं - दशकौँ पुरानो सञ्चार प्रविधिमा आएको समस्याका कारण शुक्रबार अमेरिकाभर केही घण्टाका लागि हवाई उडान सेवा अवरुद्ध भएको छ । यसबाट लाखौँ यात्रु प्रभावित भएका छन् भने करिब ६ हजार आन्तरिक तथा अन्...

1 / 2
Swipe Photos

काठमाडौं - दशकौँ पुरानो सञ्चार प्रविधिमा आएको समस्याका कारण शुक्रबार अमेरिकाभर केही घण्टाका लागि हवाई उडान सेवा अवरुद्ध भएको छ । यसबाट लाखौँ यात्रु प्रभावित भएका छन् भने करिब ६ हजार आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् ।

सरकारी अधिकारीहरूका अनुसार हवाई यातायात नियन्त्रण प्रणालीमा व्यापक सञ्चार अवरोध उत्पन्न भएपछि देशभरका विमानस्थलमा उडान रोक्नुपरेको हो । उडानका लागि तयारी अवस्थामा रहेका विमानबाट समेत अन्तिम समयमा यात्रुहरूलाई ओरालिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( canadanepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3h ago
अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

अमेरिकी हवाई उडानमाथिको प्रतिबन्ध हटाइयो, १३ हजारबढी उडान प्रभावित

२८ कात्तिक, काठमाडौं । अमेरिकामा हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्राविधिक समस्या आएपछि शुक्रबार लगाइएको उडान प्रतिबन्ध हटाइएको छ । उक्त समस्याका कारण अमेरिकाभर १३ हजारभन्दा बढी उडान प्रभावित भएका थिए । अमेरिकी यातायात सचिव शन डफीले …

#उडान #हवाई #समस्या
Compare →
Nagarik News
4h ago
अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकामा किन रोकिए एकैपटक पाँच हजार उडान ?

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै चार घण्टाभन्दा बढी समय उडान रोकेको थियो।

#उडान #हवाई #पुरानो
Compare →
Arthasansar
2h ago
अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाको हवाई सेवा अस्तव्यस्त, देशभरका २२ ट्राफिक कन्ट्रोल सेन्टरमा सञ्चार समस्या

अमेरिकाभरका विमानस्थलबाट हुने उडान चार घण्टाभन्दा बढी समय रोकिएपछि पुनः सञ्चालनमा आएका छन्। हवाई ट्राफिक नियन्त्रण केन्द्रहरूमा देखिएको सञ्चार प्रणालीको...

#उडान #हवाई #समस्या
Compare →
Ekantipur
4h ago
अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

अमेरिकामा हवाई सेवा ठप्प, १७ वर्षपछि के कारणले पर्‍यो यति ठूलो असर?

एयर ट्राफिक कन्ट्रोलको सञ्चार प्रणालीमा प्राविधिक समस्या आएपछि देशभरका उडान रोकिए, साइबर आक्रमणको संकेत नरहेको अमेरिकी अधिकारीको भनाइ।

#उडान #हवाई #ठप्प
Compare →
Bizshala
1d ago
माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

माइक्रोसफ्टका सेवामा समस्या, विश्वभरका प्रयोगकर्ताले गरे गुनासो

काठमाडौं। माइक्रोसफ्टका विभिन्न सेवामा कनेक्टिभिटीसम्बन्धी समस्या देखिएको छ। विश्वभरका प्रयोगकर्ताले कम्पनीका...

#समस्या
Compare →

Related Stories

Technology
Build #2612