वासिङ्टन डिसी – संयुक्त राज्य अमेरिकाको हवाई यातायात नियन्त्रण प्रणालीको दूरसञ्चार सेवामा अचानक गम्भीर प्राविधिक समस्या आएपछि अमेरिकाभरका सबै विमानस्थलबाट हुने उडानहरू पूर्ण रूपमा रोकिएका छन्। संघीय उड्डयन प्रशासनले शुक्रबार अपराह्न करिब ४ बजे (पूर्वीय समय) ‘असाधारण परिस्थिति र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै’ देशव्यापी ‘ग्राउन्ड स्टप’ आदेश जारी गरेपछि अमेरिकी आकाशमा सन्नाटा छाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( deshsanchar.com )