Trending
Prev Story
Next Story

गोरखाको सिउरेनीमा ट्याक्सी दुर्घटना, पाँच जना घाइते

Ekantipur •
November 11, 2026 • 09:01 AM
1
1 reads 0 reactions

दुर्घटनामा घाइते पाँचै जनाको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ।

गोरखाको सिउरेनीमा ट्याक्सी दुर्घटना, पाँच जना घाइते

दुर्घटनामा घाइते पाँचै जनाको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ।

गाेरखा — सिरानचोक गाँउपालिका- २ सिउरेनीमा ट्याक्सी दुर्घटनम हुँदा पाँच जना घाइते भएका छन् । चित्रेपोखरीबाट सिउरेनी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००२ ज ७६८८नम्बरकाे ट्याक्सी सडक छेउमा रोकिरहेको अवस्थामा अचानक ब्याक भई ४० मिटर तल खसेर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यलय गाेरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।

दुर्घटनामा सिरानचोक- ५ भाँगे बस्ने  ४० वर्षका वीरबहादुर गुरुङ, वडा २ मैपते बस्ने ३२ वर्षीया मन्जु परियार, ५० वर्षीया गितामाया परियार, २० वर्षीया अन्जना अछामी र ३० की गिता परियार घाइते भएका छन् ।

घाइतेहरूकाे प्रदेश अस्पताल गाेरखामा उपचार भइरहेकाे छ । घटनाकाे अनुसन्धान भइरहेकाे पनि प्रहरीले जनाएकाे छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
11h ago
भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

भीमफेदी दुर्घटनाका घाइतेको उपचारमा सहयोग गर्ने सरकारको प्रतिबद्धता

मकवानपुरको भीमफेदी गाउँपालिका–६, विश्रामपानीमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गरेको छ।

#दुर्घटना #घाइते
Compare →
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#दुर्घटना #घाइते
Compare →
Onlinekhabar
3h ago
भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

भीमफेदी दुर्घटनाका १३ जनाको शव सर्लाही आइपुग्यो, आजै सामूहिक अन्त्येष्टि गरिँदै

२७ कात्तिक, सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको विद्युतीय हायस दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका १३ जनाको शव गाउँ ल्याइएको छ । बिहीबार बिहान भएको दुर्घटनामा मृत्यु भएका उनीहरूको शव पोस्टमार्टमपछि शुक्रबार साँझ …

#दुर्घटना
Compare →
Bizshala
12h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

भीमफेदी दुर्घटनाका १३ मृतकको शव अस्पतालमै, जनही १० लाख क्षतिपूर्तिको माग

काठमाण्डौ । भीमफेदी सवारी दुर्घटनामा ज्यान गुमाएकाका परिवारले संघीय सरकारबाट क्षतिपूर्तिसहित आफ्ना माग सम्बोधन...

#दुर्घटना
Compare →

Related Stories

National (Nepal)
Build #2611