Trending
Prev Story
Next Story

गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

Ekantipur •
November 08, 2026 • 12:32 PM
1
1 reads 0 reactions

ओभरस्पिड नियन्त्रण, बढी भाडासम्बन्धी अनुगमन, नियमानुसार ओभरटेक, लेन अनुशासनको पालना र जेब्राक्रसको सही प्रयोग भए/नभएको निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख एकनारायण खनालले बताए ।

गोरखामा तीव्र गतिका सवारीमाथि ट्राफिक निगरानी

ओभरस्पिड नियन्त्रण, बढी भाडासम्बन्धी अनुगमन, नियमानुसार ओभरटेक, लेन अनुशासनको पालना र जेब्राक्रसको सही प्रयोग भए/नभएको निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख एकनारायण खनालले बताए ।

गोरखा — जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले तिहार र छठ पर्वलाई लक्षित गरेर तीव्र गतिमा चल्ने सवारीसाधनको निगरानी बढाएको छ । ट्राफिक प्रहरी कार्यालय र मातहतका पोस्टहरूबाट विशेष अभियान सुरु गरिएको हो ।

ओभरस्पिड नियन्त्रण, बढी भाडासम्बन्धी अनुगमन, नियमानुसार ओभरटेक, लेन अनुशासनको पालना र जेब्राक्रसको सही प्रयोग भए/नभएको निगरानी बढाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख एकनारायण खनालले बताए ।

मादक पदार्थ तथा लागू पदार्थ सेवन गरेर सवारी चलाउनेमाथि पनि निगरानी बढाइएको उनले बताए । सडकमा सवारी चालकलाई सवारी नियमसम्बन्धी सचेतना पनि दिइएको उनले बताए ।

चालक, यात्रु तथा सडक प्रयोगकर्तालाई जाँच तथा सचेतना दिइएको ट्राफिक प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

पटाकाको प्रयोगमा नियन्त्रण गर्न गस्ती र निगरानी बढाउँदै प्रहरी

यही तिहार तथा आगामी छठ पर्वलाई लक्षित गरी पटाका पड्काउने क्रम बढन थालेपछि प्रहरीले त्यस्ता वस्तुको ओसारपसार, बिक्री वितरण र प्रयोगमा थप कडाइ गरेको छ।

#निगरानी #नियन्त्रण
Compare →
Hamro Patro News
2d ago
गोरखामा रोकिराखेको ट्याक्सी दुर्घटना, ५ घाइते

गोरखामा रोकिराखेको ट्याक्सी दुर्घटना, ५ घाइते

गोरखा – सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मङ्गलब...

#गोरखा
Compare →
Onlinekhabar
6d ago
न्यायाधीशहरूको दिनचर्या निगरानी गर्नुपर्ने प्रस्तावित न्यायाधीश डाँगीको प्रस्ताव

न्यायाधीशहरूको दिनचर्या निगरानी गर्नुपर्ने प्रस्तावित न्यायाधीश डाँगीको प्रस्ताव

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित गोकर्ण डाँगीले न्यायपालिकामा सुशासन कायम गर्न न्यायाधीशको कामकारबाहीमाथि समेत निगरानी आवश्यक रहेको बताएका छन् । संसदीय सुनुवाइ समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गर्दै उनले न्यायाधीशको दिनचर्या र काम गर्ने …

#निगरानी
Compare →

Related Stories

National (Nepal)
Build #2612