Trending
Prev Story
Next Story

गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुई गम्भीर

Hamro Patro News •
November 11, 2026 • 09:22 AM
1
1 reads 0 reactions

गोरखाको सिरानचोक गाउँपालिका-२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गर...

1 / 2
Swipe Photos

गोरखाको सिरानचोक गाउँपालिका-२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

चित्रेपोखरीबाट सिउरेनीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००२ ज ७६८८ नम्बरको ट्याक्सी बिहान करिब ११:३० बजे कच्ची सडक किनारमा रोकिराखेको अवस्थामा अचानक पछाडि सरेर करिब ४० मिटर तल खसेको हो। घाइते सबैलाई उद्धार गरी उपचारका लागि प्रदेश अस्पताल गोरखा पठाइएको छ।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुई गम्भीर

गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुई गम्भीर

गोरखाको सिरानचोक गाउँपालिका-२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

#गोरखा #रोकिराखे #ट्याक्सी
Compare →
Ekantipur
2d ago
गोरखाको सिउरेनीमा ट्याक्सी दुर्घटना, पाँच जना घाइते

गोरखाको सिउरेनीमा ट्याक्सी दुर्घटना, पाँच जना घाइते

दुर्घटनामा घाइते पाँचै जनाको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको छ।

#गोरखा #ट्याक्सी #घाइते
Compare →
Onlinekhabar
18h ago
सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

सडक निर्माणका क्रममा पहिरो खस्दा एक जना घाइते

२७ कात्तिक, डोल्पा । हिमाली जिल्ला डोल्पामा सडक निर्माणका क्रममा ढुङ्गासहितको पहिरो खस्दा कार्यवाहक वडा अध्यक्ष घाइते भएका छन् । जिल्लाको काइके गाउँपालिका-७ लावनमा सडक निर्माणका क्रममा माथिबाट ढुङ्गासहितको सुक्खा पहिरो खस्दा सोही वडाका ३४ …

#घाइते #खस्दा
Compare →

Related Stories

Technology
Build #2611