Trending
Prev Story
Next Story

गोरखाको पाङसिङ नजिकैको जंगलमा आगोलागी

Ekantipur •
November 08, 2026 • 02:02 PM
1
1 reads 0 reactions

आइतबार दिउँसोबाट जंगलमा आगोलागी भएको र आगो साँझसम्म पनि नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

गोरखाको पाङसिङ नजिकैको जंगलमा आगोलागी

आइतबार दिउँसोबाट जंगलमा आगोलागी भएको र आगो साँझसम्म पनि नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

गोरखा — चुमनुब्री गाउँपालिका-३ सिर्दिवासस्थित पाङसिङ नजिकैको जंगलमा आगोलागी भएको छ । आइतबार दिउँसोबाट आगोलागी भए पनि साँझ अबेरसम्म पनि नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ । पाङसिङबाट करिब ४ किलोमिटर उत्तरतर्फको जंगलको भिरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यलय गोरखाका डिएसपी राजकुमार श्रेष्ठले बताए ।

आगोलागी भएको ठाउँमा सिर्दीवासबाट प्रहरी सहायक निरीक्षक गजबहादुर गुरुङको नेतृत्वमा प्रहरी टोली खटाइएको छ । आगलागीबाट मानवीय तथा पशुचौपाय क्षति नभएको उनले बताए । आगोलागी भिर क्षेत्रमा रहेकोले निभाउन नसकिने र बस्तीतर्फ आउन सक्ने सम्भावना तथा जोखिम पनि नभएको प्रहरीले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
गोरखामा रोकिराखेको ट्याक्सी दुर्घटना, ५ घाइते

गोरखामा रोकिराखेको ट्याक्सी दुर्घटना, ५ घाइते

गोरखा – सिरानचोक गाउँपालिका–२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको नेपाल प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मङ्गलब...

#गोरखा
Compare →
Nagarik News
2d ago
गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुई गम्भीर

गोरखामा रोकिराखेको ट्याक्सी ब्याक भएर खस्दा पाँच घाइते, दुई गम्भीर

गोरखाको सिरानचोक गाउँपालिका-२ सिउरेनीमा रोकिराखेको ट्याक्सी अचानक ब्याक भएर सडकबाट खस्दा चालकसहित पाँच जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ।

#गोरखा
Compare →
Bizshala
1w ago
सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

सडक नपुगेको सजाय : उत्तरी गोरखामा एक प्याकेट नुनकै २०० रुपैयाँ

काठमाडौं । सडक सञ्जालको पहुँच नहुँदा उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका विकट बस्तीमा नुनको मूल्य प्रतिप्याकेट २००...

#गोरखा
Compare →
Onlinekhabar
1w ago
गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

गोरखाको चुमनुब्रीमा एक किलो नुनको मूल्य २०० रुपैयाँ

२० कात्तिक, गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० सम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक …

#गोरखा
Compare →

Related Stories

National (Nepal)
Build #2611