तिहारमा झिलिमिली बत्तीको प्रयोगसँगै यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग (पिक डिमान्ड) करिब १७ सय मेगावाट पुग्ने नेपाल विद्युत् प्राधिकरणले अनुमान छ ।
तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा धार्मिक विधिअनुसार मनाइएको छ । लक्ष्मी पूजाको अवसरमा काठमाडौं उपत्यका झिलिमिली बनेको छ । धनधान्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गर्दै घर, पसल तथा व्यापारिक प्रतिष्ठानहरूमा दीप प्रज्वलन र आकर्षक बत्तीहरू बालिएका छन् । तिहारमा झिलिमिली बत्तीको प्रयोगसँगै यस वर्ष लक्ष्मीपूजाका दिन विद्युत्को अधिकतम माग (पिक डिमान्ड) करिब १७ सय मेगावाट पुग्ने नेपाल विद्युत् प्राधिकरणले अनुमान छ ।
दीपेश दर्शनधारी कान्तिपुरका फोटो पत्रकार हुन् ।