सामान्यतया बाघलाई एक्लै बस्ने स्वभावको जनावर मानिन्छ। तर नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको जंगलमा एउटा बघिनीले आफ्ना छावासँगै अर्की बघिनीका छावाको समेत हेरचाह गरेको दुर्लभ दृश्य क्यामेरामा कैद भएको छ।
‘जोगिनी’ नाम दिइएको बघिनीको यो व्यवहार बीबीसीको ‘टाइगर आइल्यान्ड’ वृत्तचित्रमा समेटिएको छ। यसले बाघको सामाजिक व्यवहारबारे वैज्ञानिकहरूलाई थप अध्ययन गर्न प्रेरित गरेको छ
Read full story at source ( barnanmedia.com )