Trending
Prev Story
Next Story

पाँचथरमा ६ करोड ४४ लाखको पोखरी, पर्यटकको आकर्षण बढ्दै

Ekantipur •
October 24, 2026 • 04:30 PM
1
1 reads 0 reactions

याङवरकको निसानाधाममा निर्मित पोखरीमा हरियाली, सफा पानीका फोहरा र व्यवस्थित संरचनाले पर्यटकलाई आकर्षित गर्न थालेका छन् ।

पाँचथरमा ६ करोड ४४ लाखको पोखरी, पर्यटकको आकर्षण बढ्दै

याङवरकको निसानाधाममा निर्मित पोखरीमा हरियाली, सफा पानीका फोहरा र व्यवस्थित संरचनाले पर्यटकलाई आकर्षित गर्न थालेका छन् ।

पाँचथर — पाँचथरको याङवरकमा अवस्थित निसाना पोखरीले सिंगो निसानाधाम क्षेत्रलाई नै थप आकर्षक बनाएको छ । चारैतिर हरियाली, बीचमा सफा पानी र त्यसबाट उचाइ लिएर निस्कने पानीका फोहरा अनि व्यवस्थित संरचनाले सजिएको छ यो पोखरी ।

याङवरक गाउँपालिकाले वडा नम्बर ४ को निसानाधाम क्षेत्रमा निर्माण गरेको यो पोखरीमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ ।

कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

भोटेकोशी बाढीपछि लयमा फर्किँदै गोसाइँकुण्ड, आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै

रसुवा– धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको ब...

#पर्यटक #बढ्दै
Compare →
Onlinekhabar
1d ago
बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

बाढीपछि गोसाइँकुण्डमा पर्यटकको चहलपहल बढ्दै

२६ कात्तिक, रसुवा । धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण रसुवाको प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन पुनः बढ्न थालेको छ । गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले सडक …

#पर्यटक #बढ्दै
Compare →
Nagarik News
5d ago
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।

#पर्यटक #बढ्दै
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

Entertainment & Cinema
Build #2611