Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 10751 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 8 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

108 stories
कपिलवस्तुमा बेवारिसे अवस्थामा झण्डै २३ लाख बराबरका सेक्स टोयज बरामद Education & Youth
Education & Youth
2w ago

कपिलवस्तुमा बेवारिसे अवस्थामा झण्डै २३ लाख बराबरका सेक्स टोयज बरामद

कृष्णनगर नगरपालिका–२ स्थित महेन्द्र पार्कनजिकबाट बिहीबार २२ लाख ९३ हजार १०० रुपैयाँ मूल्य बराबरका विभिन्न यौन खेलौना तथा चार्जर बरामद गरिएको हो ।

#बराबर #बरामद #कृष्णनगर
भरतपुरमा विद्यालय शुल्कवृद्धिको विरोध, दल र विद्यार्थी संगठन एकजुट Education & Youth
Education & Youth
2w ago

भरतपुरमा विद्यालय शुल्कवृद्धिको विरोध, दल र विद्यार्थी संगठन एकजुट

भरतपुर महानगरको कार्यपालिका बैठकले संस्थागत विद्यालयलाई ३० प्रतिशतसम्म शुल्क वृद्धि गर्न स्वीकृति दिने निर्णय गरेको छ । शैक्षिक सत्रको बीचमा आएर शुल्क वृद्धि भएको भन्दै दल तथा दलनिकटका विद्यार्थी संगठनले विरोध गर्दै आएका छन् ।

#शुल्क #वृद्धि #भरतपुर
मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै Education & Youth
Education & Youth
2w ago

मेडिकल पढन विदेशी विद्यार्थीलार्ई २५०० सिट, आवेदन १७६ मात्रै

भारतको चिकित्सा शिक्षासम्बन्धी नीट परीक्षा उत्तीर्ण गरेर पनि यसबाहेकका विदेशी विद्यार्थीले नेपालका मेडिकल कलेजमा भर्ना पाउँछन्

#परीक्षा #विद्यार्थी #चिकित्सा
इलाममा डा. गोविन्द केसीको सत्याग्रह सुरु Education & Youth
Education & Youth
2w ago

इलाममा डा. गोविन्द केसीको सत्याग्रह सुरु

सरकारसँग भएका सहमति कार्यान्वयन, चिकित्सा शिक्षा आयोगका पदाधिकारीको नियुक्ति तथा निर्णय प्रक्रियामाथि छानबिन र प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्नुपर्ने मागसहित डा. केसीले बिहीबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गरेका हुन् ।

#सत्याग्रह #चिकित्सा #केसी
नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने, कुन सवारीलाई कति ? Education & Youth
Education & Youth
2w ago

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने, कुन सवारीलाई कति ?

सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ ।

#सुरुङमार्ग #सवारीसाधन #शुल्क
सीमित ट्रायल सेन्टरका कारण सकसमा सेवाग्राही, साता नपर्खी आउँदैन पालो Education & Youth
Education & Youth
2w ago

सीमित ट्रायल सेन्टरका कारण सकसमा सेवाग्राही, साता नपर्खी आउँदैन पालो

केही ट्रायल सेन्टरले प्रदेश सरकारले तोकेको भन्दा बढी शुल्क असुलेको सेवाग्राहीको गुनासो छ ।

#ट्रायल #सेन्टर #सेवाग्राही
अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता Education & Youth
Education & Youth
2w ago

अमेरिकन संस्था पिस कोर र मधेश कृषि विश्वविद्यालयबीच शैक्षिक सम्झौता

विश्वविद्यालयका उपकुलपति डा. वैधनाथ महतो र कोरका तर्फबाट नेपालका राष्ट्रिय निर्देशक डा. किम नजबुल्लाले सम्झौतापत्रमा बुधाबार हस्ताक्षर गरेका हुन् ।

#कोर #विश्वविद्यालय #तर्फ
सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित ४ विषय पढाउन ९० सिट स्वीकृत Education & Youth
Education & Youth
2w ago

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबीबीएससहित ४ विषय पढाउन ९० सिट स्वीकृत

चिकित्सा शिक्षा आयोगले एमबीबीएसमा ५० सहित चार कार्यक्रममा कुल ९० सिट निर्धारण गरेपछि नयाँ शैक्षिक सत्रदेखि पठनपाठन सुरु हुने भएको छ।

#विश्वविद्यालय #सिट #चिकित्सा
उन्नाइस वर्ष विदेश बसेर फर्केपछि गाउँमै कापी उद्योग Education & Youth
Education & Youth
2w ago

उन्नाइस वर्ष विदेश बसेर फर्केपछि गाउँमै कापी उद्योग

फिदिम नगरपालिका–४ गढीमा २०८० सालमा स्थापना गरेको उनको ‘मावोहाङ स्टेसनरी’ले अहिले पाँचथर, ताप्लेजुङ र तेह्रथुमका विद्यालय तथा स्टेसनरी पसलमा कापी र शैक्षिक सामग्री पुर्‍याउँदै आएको छ ।

#स्टेसनरी #कापी #पाँचथर
धनकुटामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह Education & Youth
Education & Youth
2w ago

धनकुटामा उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको सूचनाअनुसार बंगालको खाडीमा विकसित चक्रवात थप शक्तिशाली बन्न सक्ने र त्यसको प्रभावले बाढी, पहिरो, डुबान तथा हावाहुरीबाट जनधनको क्षति हुन सक्ने सम्भावना छ ।

#प्रशासन #मंगलबार #जारी
धनकुटामा श्रीमतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर Education & Youth
Education & Youth
2w ago

धनकुटामा श्रीमतीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

श्रीमतीमाथि खुकुरी प्रहार गरेपछि फरार रहेका डम्बरको खोजीका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

#धनकुटा #खुकुरी #प्रहार
Build #2612