Business & Economy
असोज १० को हावाहुरी र वर्षात्ले सल्यानमा डेढ करोडको कृषि उपज क्षति
गत असोज १० को हावाहुरीले जिल्लाका तीन हजारभन्दा बढी किसान प्रभावित भएका छन् । उत्पादन नष्ट हुँदा उनीहरुलाई परिवारको खर्च र लगानी जुटाउन संकटमा भएको छ।