World News
सार्क ब्युँताउनुपर्ने आवाज बढ्दै, भारत अझै अनिच्छुक
दक्षिण एसियाका साना देशहरूले सार्कलाई सक्रिय पार्नुपर्ने आवाज उठाइरहेका छन्, तर सबैभन्दा ठूलो मुलुक भारत नै पाकिस्तानलाई संकेत गर्दै अनिच्छुक देखिन्छ । जबकि संघाई सहयोग संगठनमा भने भारतले पाकिस्तानसँग मञ्च ‘सेयर’ गरिरहेको छ ।