Trending
Prev Story
Next Story

संखुवासभामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

Ekantipur •
October 28, 2026 • 10:00 AM
1
1 reads 0 reactions

डीएसपी कुमारप्रसाद मैनालीका अनुसार बुधबार बिहान ९ बजेतिर चैनपुर नगरपालिका–१ नुनढाकी निवासी ४८ वर्षीय रिन्जे शेर्पाले कुटपिट गर्दा ४९ वर्षीया श्रीमती मिङमाछिकी शेर्पाको मृत्यु भएको हो ।

संखुवासभामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

डीएसपी कुमारप्रसाद मैनालीका अनुसार बुधबार बिहान ९ बजेतिर चैनपुर नगरपालिका–१ नुनढाकी निवासी ४८ वर्षीय रिन्जे शेर्पाले कुटपिट गर्दा ४९ वर्षीया श्रीमती मिङमाछिकी शेर्पाको मृत्यु भएको हो ।

संखुवासभा — संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

डीएसपी कुमारप्रसाद मैनालीका अनुसार बुधबार बिहान ९ बजेतिर चैनपुर नगरपालिका–१ नुनढाकी निवासी ४८ वर्षीय रिन्जे शेर्पाले कुटपिट गर्दा ४९ वर्षीया श्रीमती मिङमाछिकी शेर्पाको मृत्यु भएको हो । आरोपित शेर्पालाई नियन्त्रणमा लिई प्रहरी चौकी नुनढाकीमा राखेको उनले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
4d ago
श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट श्रीमान्‌को हत्या, एक पक्राउ

श्रीमती र भारतीय नागरिकको रड प्रहारबाट श्रीमान्‌को हत्या, एक पक्राउ

मोरङमा श्रीमती र एक भारतीय नागरिकले रड प्रहार गर्दा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा जहदा गाउँपालिका–२, मोहनपुरका ४० वर्षीय बुधराम सोरेन रहेका छन्।

#श्रीमती #हत्या #श्रीमान्
Compare →
Hamro Patro News
2d ago
श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

काठमाडौं । चितवनमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो । आज बिहान ८ः३० बजे स्याङ्जा चापाकोट गाउँपालिका–६ ...

#श्रीमती #श्रीमान्
Compare →
Onlinekhabar
13h ago
संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

२७ कात्तिक, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले …

#संखुवासभा
Compare →

Related Stories

World News
Build #2612