काठमाडौं । चितवनमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु भएको हो ।
आज बिहान ८ः३० बजे स्याङ्जा चापाकोट गाउँपालिका–६ घर भई हाल भरतपुर महानगरपालिका–४ त्रिचोकमा डेरा गरी बस्ने ३० वर्षीय सुमन राना मगरले घरायसी विवादका कारण ३२ वर्षीया श्रीमती सपना राना मगरलाई कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )