Trending
संखुवासभामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ World News
Ekantipur • 2w ago

संखुवासभामा श्रीमती हत्या आरोपमा श्रीमान् पक्राउ

डीएसपी कुमारप्रसाद मैनालीका अनुसार बुधबार बिहान ९ बजेतिर चैनपुर नगरपालिका–१ नुनढाकी निवासी ४८ वर्षीय रिन्जे शेर्पाले कुटपिट गर्दा ४९ वर्षीया श्रीमती मिङमाछिकी शेर्पाको मृत्यु भएको हो ।

Build #2612