Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2493 Indexed in Feed
Read Count 12377 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

418 stories
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउन्ड गोली, २ भारतीय घाइते World News
World News
2w ago

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो ८ राउन्ड गोली, २ भारतीय घाइते

शनिश्चरेमा प्रहरीमाथि गोली प्रहारको प्रयास भएपछि आत्मरक्षामा गोली चलाइएको र करिब ५०० ग्राम हेरोइन तथा पेस्तोल बरामद भएको छ।

#गोली #करिब #शनिश्चरे
सार्क १२ वर्षदेखि किन ठप्प छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस् World News
World News
2w ago

सार्क १२ वर्षदेखि किन ठप्प छ ? पाँच प्रश्नोत्तरमा बुझ्नुहोस्

माल्दिभ्स, बंगलादेश, पाकिस्तान र अन्य सदस्य राष्ट्रले सार्कलाई पुनः सक्रिय बनाउन आवाज उठाइरहेका छन् । तर, भारत–पाकिस्तान तनावका कारण सार्कको अर्को शिखर सम्मेलनको टुंगो लागेको छैन ।

#सार्क #पाकिस्तान #सम्मेलन
काठमाडौं–केरुङ जोड्न रेलमार्गको विकल्पबारे अध्ययन गरिँदै World News
World News
2w ago

काठमाडौं–केरुङ जोड्न रेलमार्गको विकल्पबारे अध्ययन गरिँदै

बाढी गएको दुई महिना बित्दासम्म न यहाँ पुग्ने सडक तयार छ, न नाका सञ्चालनका लागि आवश्यक पूर्वाधार

#नाका #बाढी #बित्दासम्म
नेपाल-भारत लगानी प्रवर्द्धनका अवसरबारे निक्की र लगानी बोर्ड, कार्यालयबीच छलफल World News
World News
2w ago

नेपाल-भारत लगानी प्रवर्द्धनका अवसरबारे निक्की र लगानी बोर्ड, कार्यालयबीच छलफल

प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा आयोजना गर्ने गरी निक्कीले प्रस्ताव गरेको ‘भारत-नेपाल सीईओ राउन्डटेबल’ लाई लक्षित गर्दै दुई निकायबीच लगानी बोर्डको कार्यालयमा भेटवार्ता भएको हो ।

#भारत #निक्की #बोर्ड
के अमेरिकाले इरानमाथि आक्रमणको तयारी थालेको हो? ५ प्रश्नोत्तरमा बुझ्नुहोस् World News
World News
2w ago

के अमेरिकाले इरानमाथि आक्रमणको तयारी थालेको हो? ५ प्रश्नोत्तरमा बुझ्नुहोस्

के अमेरिकाले युद्धका लागि तयारी थालिसकेको छ ? युद्ध सुरु भयो भने यसको असर कहाँ-कहाँसम्म पर्न सक्छ ? के यसको असर नेपालले पनि भोग्नुपर्छ ?

#असर #अमेरिका #तयारी
अमेरिकाको नेपाली समुदायबाट विपद् प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा १ करोड रुपैयाँ सहयोग World News
World News
2w ago

अमेरिकाको नेपाली समुदायबाट विपद् प्रभावित समुदायको राहत तथा पुनर्स्थापनामा १ करोड रुपैयाँ सहयोग

क्यालिफोर्नियाको हर्कुलिस सहरका काउन्सिल सदस्य तथा मेयर दिली भट्टराई NANC का उपाध्यक्ष पशुपति पोखरेल र पवन बिष्ट सहितका प्रतिनिधीले बिहीबार उक्त रकम पूर्वाधारमन्त्री सुनील लम्साललाई हस्तान्तरण गरे ।

#क्यालिफोर्निया #हर्कुलिस #सहर
अमेरिकाले १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा उपलब्ध गराउने World News
World News
2w ago

अमेरिकाले १५ करोड डलरभन्दा बढी मूल्यका हेलिकोप्टर, ड्रोन र डुंगा उपलब्ध गराउने

अमेरिकाको पछिल्लो उपकरण सहयोग प्याकेज भदौ १० मा आएको बाढीपछि उसले उपलब्ध गराएको आपत्‌कालीन सहायताका अतिरिक्त हो ।

#अमेरिका #उपलब्ध #उपकरण
ईनमसँग मेरो कुनै सम्बन्ध छैन : प्रधानन्यायाधीश शर्मा World News
World News
2w ago

ईनमसँग मेरो कुनै सम्बन्ध छैन : प्रधानन्यायाधीश शर्मा

आफ्नो नाम जोडेर विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति आश्चर्य र स्तब्धता व्यक्त गर्दै प्रधानन्यायाधीश मनोजकुमार शर्माले ती समाचार आधारहीन र कपोलकल्पित रहेको दाबी गरेका छन् ।

#प्रधानन्यायाधीश #शर्मा #ईनम
साना मुलुकले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्छ : डब्लूटीओ प्रमुख World News
World News
2w ago

साना मुलुकले बहुपक्षीय व्यापार प्रणालीको रक्षा गर्नुपर्छ : डब्लूटीओ प्रमुख

विश्व व्यापार संगठनको पत्रकार आउटरिच कार्यक्रमअन्तर्गत आयोजित अन्तरक्रियामा विश्व व्यापार संगठनकी महानिर्देशक एन्गोजी ओकोन्जो इवेलाले बहुपक्षीय व्यापार प्रणाली र यसका नियम कायम राख्न तथा त्यसलाई समर्थन गर्न साना मुलुकले नै सबैभन्दा बढी आवाज उठाउनुपर्ने बताइन् ।

#साना #मुलुक #बहुपक्षीय
गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, आवास र आश्रय क्षेत्र १५ प्रतिशतमा खुम्चियो World News
World News
2w ago

गाजाको ७० प्रतिशत भूभाग इजरायली नियन्त्रणमा, आवास र आश्रय क्षेत्र १५ प्रतिशतमा खुम्चियो

विस्थापित प्यालेस्टिनीलाई सुरक्षित र स्वेच्छाले आफ्नो घर फर्कन सक्ने अवस्था सुनिश्चित गर्न माग

#गाजा #भूभाग #इजरायली
Build #2612