Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 8960 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 11 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

179 stories
अर्णव चक्रवातको प्रभाव : धनकुटामा वर्षा बढ्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह Technology
Technology
2w ago

अर्णव चक्रवातको प्रभाव : धनकुटामा वर्षा बढ्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह

अर्णव चक्रवातको प्रभावका कारण धनकुटासहित कोशी प्रदेशका पहाडी जिल्लामा वर्षा हुने क्रम र परिमाण बढेको छ। बिहीबार बिहानदेखि सिमसिम पानी पर्न सुरु भएको धनकुटामा शुक्रबार वर्षा थप बढेको हो।

#वर्षा #धनकुटा #बढे
लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा किन हुन्छ विरोध ? Technology
Technology
2w ago

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा किन हुन्छ विरोध ?

२०७४ मा अवधेशकुमार त्रिपाठी उपाध्यक्ष बन्नुअघिसम्म नियुक्तिमा खासै चासो हुने गरेको थिएन, त्रिपाठीको कार्यकाल सकिएपछि २०८० मा ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ति गर्दा विवादित व्यक्ति भन्दै विरोध भयो, अध्यादेशबाट लामालाई पदमुक्त गरिएपछि आनी छोइङ डोल्मालाई हालै उपाध्यक्ष बनाइँदा विरोधमा धर्ना र प्रदर्शन नै भइरहेका छन् ।

#उपाध्यक्ष #नियुक्तिमा #त्रिपाठी
प्रस्तावित राजदूत थापाको विवरण जापानले दिएन, निर्णयको तयारीमा सुनुवाइ समिति Technology
Technology
2w ago

प्रस्तावित राजदूत थापाको विवरण जापानले दिएन, निर्णयको तयारीमा सुनुवाइ समिति

जिग्यानकुमार थापाले जापानको स्थायी आवासीय अनुमतिपत्र त्यागेको/नत्यागेको र त्यहाँको सरकारी कोषबाट रकम लिए/नलिएको लगायत विवरण नआएपछि बैठक बसेर सिफारिसबारे निर्णय गर्ने संसदीय सुनुवाइ समितिको तयारी

#सुनुवाइ #थापा #जापान
अर्णव चक्रवातको प्रभाव शनिबारसम्म, हिमपात र भारी वर्षाको जोखिम Technology
Technology
2w ago

अर्णव चक्रवातको प्रभाव शनिबारसम्म, हिमपात र भारी वर्षाको जोखिम

आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न र मौसम पूर्वानुमानका आधारमा आवश्यक सजगता अपनाउँदै सुरक्षित रहन सरकारको अपिल

#मौसम #अर्णव #चक्रवात
गिटहबको ‘अक्टोभर्स’ प्रतिवेदनमा ‘भोटेकोशी बाढी’ पोर्टल उत्कृष्ट प्रोजेक्टमा समावेश Technology
Technology
2w ago

गिटहबको ‘अक्टोभर्स’ प्रतिवेदनमा ‘भोटेकोशी बाढी’ पोर्टल उत्कृष्ट प्रोजेक्टमा समावेश

भोटेकोशी बाढीसम्बन्धी आधिकारिक सूचनालाई एकीकृत रूपमा प्रवाह गर्न तयार पारिएको ‘रसुवा–भोटेकोशी बाढी’ पोर्टललाई गिटहबले आफ्नो ‘अक्टोभर्स २०२६’ प्रतिवेदनमा वर्षकै उत्कृष्ट प्रोजेक्टका रूपमा उल्लेख गरेको छ ।

#भोटेकोशी #गिटहब #पोर्टल
तिहार र छठ लक्षित गोदावरी पुष्प मेला सुरु Technology
Technology
2w ago

तिहार र छठ लक्षित गोदावरी पुष्प मेला सुरु

मेलामा ८६ वटा व्यावसायिक स्टलमार्फत ४५० प्रजातिका फूल तथा बिरुवा राखिएको आयोजक फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कृष्णभक्त श्रेष्ठले बताएका छन् ।

#मेला #प्रजातिका #फूल
ईनम सापकोटा र न्यायाधीशबीचको कुराकानी र कारोबार देखिने विवरण सार्वजनिक Technology
Technology
2w ago

ईनम सापकोटा र न्यायाधीशबीचको कुराकानी र कारोबार देखिने विवरण सार्वजनिक

प्रधानन्यायाधीश मनोजकुमार शर्माको नाममा रकम जम्मा गरेको र न्यायाधीश हरिप्रसाद फुयालसँग सर्वोच्चमा विचाराधीन एक मुद्दाको विषयमा च्याट गरेको विवरण सार्वजनिक भएको हो ।

#न्यायाधीश #फुयाल #सर्वोच्च
स्पेन रेल दुर्घटना : मृत्यु हुनेको संख्या  ६८ पुग्यो Technology
Technology
2w ago

स्पेन रेल दुर्घटना : मृत्यु हुनेको संख्या  ६८ पुग्यो

म्याड्रिडबाट दक्षिणमा भएको दुर्घटनामा रेलका डिब्बा भिरालो भागमा खसेपछि यात्रुहरूले भयावह दृश्य भोगेका छन्।

#रेल #दुर्घटना #स्पेन
रामेछापमा तीन दिन धान नकाट्न र अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह Technology
Technology
2w ago

रामेछापमा तीन दिन धान नकाट्न र अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

हावाहुरीदेखि हिमपातसम्मको सम्भावना रहेकाले आधिकारिक सूचना पालना गर्न, यात्रा टार्न र नदी तथा पहिरो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

#रामेछाप #हावाहुरी #चक्रवात
Build #2612