Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 9684 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 19 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

179 stories
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा Technology
Technology
4w ago

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गतेको बैठकले उनलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

#मन्त्रिपरिषद् #उपाध्यक्ष #नियुक्त
जहाँ दसैंमा गुञ्जिन्छ सखिया नाच Technology
Technology
4w ago

जहाँ दसैंमा गुञ्जिन्छ सखिया नाच

कृष्णलीलाका गीत, मादलको ताल र गोलो घेरामा नाच्ने युवायुवतीको उत्साहले सखिया नाचलाई थारू समुदायको सांस्कृतिक पहिचान बनाएको छ । पुस्तौंदेखि चलिआएको यो परम्परामा दसैंको खुसी मात्रै होइन, पुर्खाको विरासत, सामाजिक सद्भाव र सामूहिक जीवनको लय पनि भेटिन्छ ।

#दसैँ #सखिया #नाच
गाउँमै छुटेको दसैं Technology
Technology
4w ago

गाउँमै छुटेको दसैं

दसैं विगततिर फर्किने एउटा बहाना हो । आफूले छाडेर आएको आँगन फेरि टेक्ने अवसर हो । बाल्यकालमा नांगा खुट्टा दौडिएका गोरेटोमा आफ्नै पाइला खोज्ने समय हो । र, वर्षौंअघि मनमा गढेका दृश्य र माटोको सुगन्ध फेरि महसुस गर्ने मौका पनि ।

#दसैँ #फेरि #खोज्ने
एआई गीत र नक्कली स्ट्रिमिङबाट ८० लाख डलर रोयल्टी कब्जा गर्नेलाई १८ महिना जेल Technology
Technology
4w ago

एआई गीत र नक्कली स्ट्रिमिङबाट ८० लाख डलर रोयल्टी कब्जा गर्नेलाई १८ महिना जेल

संगीत स्ट्रिमिङ प्लाटफर्महरूमा एआई गीत र बट खाता प्रयोग गरी ८० लाख डलर रोयल्टी कब्जा गर्ने अमेरिकी नागरिकलाई न्युयोर्कको अदालतले १८ महिना जेल र ठगी रकम असुलीको सजाय सुनाएको छ ।

#एआई #स्ट्रिमिङ #गीत
सत्ता, षड्यन्त्र र सम्बन्धको ‘द डिप्लोम्याट’ : चौथो सिजनले पायो शतप्रतिशत रेटिंग Technology
Technology
4w ago

सत्ता, षड्यन्त्र र सम्बन्धको ‘द डिप्लोम्याट’ : चौथो सिजनले पायो शतप्रतिशत रेटिंग

‘द डिप्लोम्याट’ केवल कूटनीतिक खिचातानीको जटिल कथा मात्र होइन, यो वाइलर दम्पतीको पेचिलो वैवाहिक सम्बन्धको कथा पनि हो । चौथो सिजनमा केट आफ्ना श्रीमान् हल र राष्ट्रपति पेनबीचको बढ्दो सामीप्यप्रति सशंकित र ईर्श्यालू हुँदै जान्छिन् ।

#कथा #सम्बन्ध #डिप्लोम्याट
डिजिटल प्रविधिबाट घर निर्माणमा लागत र समय घटाउँदै शिलाक्ष्य र फोरफ्रन्ट Technology
Technology
4w ago

डिजिटल प्रविधिबाट घर निर्माणमा लागत र समय घटाउँदै शिलाक्ष्य र फोरफ्रन्ट

शिलाक्ष्य गृह निर्माणका आशित अधिकारी र सायन प्याकुरेल तथा फोरफ्रन्ट इन्जिनियरिङका महेश कार्की र सुधीर थापाले एक कार्यक्रमबीच समझदारी पत्र साटासाट गरे ।

#शिलाक्ष्य #फोरफ्रन्ट #गृह
दसैंतिहार भत्ता कटौतीपछि बाजुरा अस्पतालका करार कर्मचारी असन्तुष्ट Technology
Technology
4w ago

दसैंतिहार भत्ता कटौतीपछि बाजुरा अस्पतालका करार कर्मचारी असन्तुष्ट

आफ्ना माग सम्बोधन नभए कात्तिक ७ गतेबाट अस्पतालका सेवासमेत बन्द गरी आन्दोलनमा जाने करारका कर्मचारीहरुले चेतावनी दिएका छन् ।

#करार #दसैंतिहार #अस्पताल
भिडियाे : ४ हजारभन्दा बढी आवेदनबाट छानिएका राजदूत पनि किन भए विवादित ? Technology
Technology
4w ago

भिडियाे : ४ हजारभन्दा बढी आवेदनबाट छानिएका राजदूत पनि किन भए विवादित ?

रास्वपाको सरकारले योग्य ठानेका उम्मेदवारलाई रास्वपाकै सांसद बहुमत रहेको समितिले अयोग्य ठहर गरेपछि सिफारिस प्रक्रियामाथि प्रश्न उठेको छ।

#रास्वपा #योग्य #समितिले
बुढीगण्डकीले बगाएको बाटो बनाउन जुटे धार्चेवासी Technology
Technology
4w ago

बुढीगण्डकीले बगाएको बाटो बनाउन जुटे धार्चेवासी

कुटो, कोदालो र गैँती बोकेका स्थानीयले काठको भर्‍याङ, डोरी तथा ढुंगा प्रयोग गरी जोखिमपूर्ण भीरमा पैदलमार्ग बनाइरहेका छन्।

#बुढीगण्डकी #पैदलमार्ग #धार्चे
विज्ञान र प्रविधि Technology
Technology
4w ago

विज्ञान र प्रविधि

नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराउने, तोकिएको भन्दा बढी शुल्क लिने कम्पनीलाई जनही ५० हजार जरिवाना तिराएको छ ।

#दूरसञ्चार #प्राधिकरण #स्वीकृत
सल्यानमा स्क्रब टाइफसको त्रासले छैन दसैंको रौनक Technology
Technology
4w ago

सल्यानमा स्क्रब टाइफसको त्रासले छैन दसैंको रौनक

स्क्रब टाइफस संक्रमितहरू उपचारपछि केही निको भइरहे पनि कमजोरी, टाउको दुखाइ र चक्कर लाग्ने जस्ता समस्याका कारण खेतीपाती भित्र्याउने तथा दसैंको तयारी गर्न सकेका छैनन्।

#स्क्रब #टाइफस #समस्या
Build #2612