नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराउने, तोकिएको भन्दा बढी शुल्क लिने कम्पनीलाई जनही ५० हजार जरिवाना तिराएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकले स्वीकृत दरभन्दा बढी शुल्क लिएको वा गैरकानुनी रूपमा सेवा सञ्चालन गरी उपभोक्ताको हकहितविपरीत काम गरेको भए उजुरी गर्नसमेत आग्रह गरेको छ ।
ट्रम्प प्रशासनको निर्णयले माइक्रोसफ्ट, एडोबीजस्ता ठूला आउटसोर्सिङ कम्पनीमा कार्यरत विदेशी जनशक्तिको स्थायी बसोबासको योजना प्रभावित बन्ने देखिन्छ ।
ललितपुरको पाटनढोकास्थित यलमाया केन्द्रमा ‘तानाबाना : विभिङ थ्रु टेक्नोलोजी, पावर एन्ड जस्टिस’ प्रदर्शनी सुरु भएको छ ।
मस्कले एक्स एआईको नाम एक्स एसआई राख्ने घोषणा गरेकै बेला स्पेसएक्स र टेस्लाको सेयर बढ्दा उनको सम्पत्ति एकैदिन ६५ अर्ब डलर बढेको छ ।
ट्रम्प प्रशासनको निर्देशनपछि मन्त्रालयले नीतिगत दस्तावेज, सार्वजनिक सञ्चार र अदालती कागजातमा ‘एआई’को सट्टा ‘एसआई’ प्रयोग गर्न भनेको छ ।
सरकारले मन्त्रालयका कामलाई मापनयोग्य परिणाम र उपलब्धिका आधारमा मूल्यांकन गर्ने प्रणालीलाई प्राथमिकता दिएको छ । सोहीअनुसार सञ्चार मन्त्रालयले चालु आर्थिक वर्षलाई सञ्चार क्षेत्रको विकास, विस्तार र रूपान्तरणका दृष्टिले महत्वपूर्ण वर्षका रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।
५० एमबीपीएसभन्दा कम गतिको प्याकेज बन्द गर्ने सेवाप्रदायकको निर्णयपछि यसको कारण, मूल्य, नियामकीय व्यवस्था र उपभोक्तामाथिको प्रभावबारे प्रश्न उठेको छ । उपलब्ध तथ्यका आधारमा विवादका ५ मुख्य पक्षलाई हामीले बुझाउने प्रयास गरेका छौं ।
यो सम्झौता संविधानजस्तै भएको र एआई विकास नरोकिने ट्रम्पले प्रतिकृया दिएका छन् । तर, विज्ञहरूले कम्पनीको स्वमूल्याङ्कन अपर्याप्त रहेको भन्दै प्रश्न उठाएका छन् ।
टेलिकमका अनुसार रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट र तनहुँका बाढी प्रभावित नागरिक तथा गल्छी–नुवाकोट–रसुवा–स्याफ्रुबेँसी र मुग्लिन–नारायणगढ सडक क्षेत्र आसपासका प्रभावितलाई लक्षित गरी सुविधा उपलब्ध गराइएको हो ।
नोरउडले प्रतिक्रियामा भनिन्, ‘माफ गर्नुहोला, मेरो प्रणालीमा सानो समस्या आएजस्तो छ । कहिलेकाहीं मेरा तारहरू सट हुने गर्छन् ।’
अमेरिकी सैन्य संरचनामा प्रसारित भएको एआई-जेनेरेटेड रिपोर्टमा चिनियाँ जहाजमा आणविक हतियार रहेको उल्लेख भएपछि अमेरिकी सेनाले सैन्य कारबाहीको तयारी गरेको थियो ।
नेपालमा तय भएको भिडियो छायांकन बाढीपछि रद्द गर्दै मिस्टर बिस्ट नामले चिनिने जेम्स डोनाल्डसनले विभिन्न ब्रान्डसँग मिलेर प्रभावित परिवारसम्म राहत पुर्याउने पहल गरेका छन् ।
एन्थ्रोपिक, ओपेनएआई र एक्स एआईका प्रमुखहरूले थप नियमन मागिरहेका बेला हुआङले नवप्रवर्तन र सुरक्षालाई सँगसँगै अघि बढाउन सकिने र थप कानुन आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।
भोटेकोशी बाढी पीडितका लागि ‘सोलाना’बाट मात्रै २ करोड रुपैयाँभन्दा बढी राहत रकम भित्र्याउन ‘सुपरटिम नेपाल’ ले भूमिका खेलेको थियो ।
स्क्रिनमा एउटा बटन थिचेर बनाइएको यो रमाइलो ‘ट्रेन्ड’का पछाडि हजारौं जीपीयू, विशाल डेटा सेन्टर, ठूलो विद्युत् खपत र पानीको अदृश्य मूल्य पनि जोडिएको छ ।
चितवनमा गुडिरहेको ईभीमा अचानक आगलागी हुँदा एक जनाले ज्यान गुमाए । यो घटनाले धेरै प्रश्न उब्जाएको छ— ईभीमा के कारणले आगो लाग्छ ? विगतमा कस्ता घटना भएका छन् ? दुर्घटनाका बेला ढोका 'अटोलक' भएर चालक-यात्रु भित्रै फस्न सक्ने सम्भावना कति हुन्छ ? यस्ता विविध जिज्ञासालाई हामीले ७ प्रश्नोत्तरका बुझाउने कोसिस गरेका छौं ।
४.७ ट्रिलियन डलर बजार पुँजीकरण भएको एप्पलले आफ्ना प्रतिस्पर्धीभन्दा निकै ढिलो र नयाँ विशेषताबेगर ‘आइफोन डुओ’ सार्वजनिक गरेसँगै कम्पनीको ‘इन्नोभेसन’माथि प्रश्न उठेका छन्।
सुपर इन्टेलिजेन्सको होडले संवेदनशील पूर्वाधारमाथि आक्रमण र मानव अस्तित्वकै जोखिम निम्त्याउन सक्ने एन्थ्रोपिकका पूर्वकर्मचारी जेकब कक्सनको चेतावनी छ ।
क्यालिफोर्नियामा आयोजित कार्यक्रममा कम्पनीले आइफोन १८ प्रो सिरिज, एअरपड्स ५ र एप्पल वाचका नयाँ मोडल पनि सार्वजनिक गरेको छ ।
मेटाका अनुसार म्युजले प्रश्नको उत्तर दिने मात्र नभएर तपाईं/हाम्रा इमेल पठाइदिने, टिकट बुक गरिदिने, फारम भरिदिने र अनलाइनबाट सामान खरिद गर्ने काम गरिदिन्छ । यसले पर्सनल एसिस्टेन्टका रूपमा सेवा दिने मेटाको दाबी छ ।
करिब ३ लाख ३२ हजार रुपैयाँ पर्ने अनुमान गरिएको ‘आईफोन अल्ट्रा’ले सामसङ र हुवावेसँगको फोल्डेबल प्रतिस्पर्धा तीव्र बनाउन सक्ने अनुमान गरिएको छ ।
भोटेकोशी बाढीपछि फेला परेका १ हजार २ सय ५६ शवको सनाखत गर्न डीएनए परीक्षणलाई हप्तौँ सयम लागिरहँदा बेपत्ताका तस्बिरसँग तत्कालै सम्भावित ‘म्याच’ पहिल्याउन एउटा समूहले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको प्रयोग शुरु गरेको छ ।
पहिलो दिनदेखि नै एनसेलले बाढी प्रभावित क्षेत्रका ३ लाखभन्दा बढी प्रभावित ग्राहकहरूलाई हरेक दिन निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा प्रदान गर्दै आएको छ।
४.३ अर्ब डलर लागतमा निर्माण गरिएको न्यान्सी ग्रेस रोमन स्पेस टेलिस्कोपले डार्क म्याटर, डार्क इनर्जी र बाह्य ग्रहबारे विस्तृत अध्ययन गर्ने नासाले जनाएको छ ।
आर्थिक सहयोगसँगै एआई, डेटा म्यानेजमेन्ट र म्यापिङजस्ता प्रविधिको प्रयोगबाट उद्धार तथा पुनरुत्थानमा सघाउन आईटी कम्पनी सक्रिय बन्दै गएका छन् भने क्यानले बाढी प्रभावित क्षेत्रका बालबालिकालाई आईटी शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने तयारी गरेको छ ।
अर्थ मन्त्रालयको नियमित जिम्मेवारीसँगै निरज भुसालले रातभर खटेर क्षतिको तथ्यांक, बेपत्ताको सूची, सरकारी राहतसम्बन्धी एकीकृत सूचना दिने पोर्टल बनाएका छन् । ग्रक बटको सहयोगमा कोडिङ गरेर गिटहबमा होस्ट गरिएको पोर्टलका लागि स्पेसएक्स एआईका डेभेलपरदेखि कोपरनिकसले सहयोग गरेको छ ।
र्यानले एक करोड अमेरिकी डलरसम्मको कोष बनाउँदै हिमताल, डढेलो, हिमपहिरो र पर्यटनका लागि स्वदेशी रोबोट विकास गर्ने लक्ष्य लिएको छ।
अमेरिकी प्रविधि कम्पनी एनभिडियाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्दै उद्धार, राहत र पुनर्निर्माणमा सहयोग गरेको हो । बजार पूँजीकरणका हिसाबले एनभिडिया विश्वको सबैभन्दा धेरै, ५.५१६ ट्रिलियन अमेरिकी डलर मूल्य भएको कम्पनी हो ।
एकातिर विपद्को घडीमा अत्याधुनिक प्रविधिको कमजोर उपस्थिति र अर्कोतिर डेटा सेन्टरले हिमाली पर्यावरणमा थपेको वातावरणीय चुनौतीका कारण आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को औचित्यमाथि पनि प्रश्न उठेको छ ।