Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2526 Indexed in Feed
Read Count 13538 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 23 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

426 stories
युनिश ठकुरी भन्छन्, ‘विजयी सुरुआतमा खुसी छु’ Sports
Sports
2w ago

युनिश ठकुरी भन्छन्, ‘विजयी सुरुआतमा खुसी छु’

कर्णाली याक्सका युनिश ठकुरीले आफ्नो टिमले एनपीएलमा मंगलबार प्राप्त जितमा खुसी व्यक्त गर्दै अबका दिनमा अझ राम्रो गर्ने दाबी गरेका छन् ।

#एनपीएल #युनिश #कर्णाली
बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णालीको जनकपुरमाथि जित Sports
Sports
2w ago

बलिङमा उत्कृष्ट पुनरागमन गर्दै कर्णालीको जनकपुरमाथि जित

कर्णालीले १३२ रन बनाएपछि जनकपुरलाई १९.३ ओभरमा ११३ रनमै अलआउट गर्दै नेपाल प्रिमियर लिगमा विजयी सुरुआत गर्‍यो।

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी Sports
Sports
2w ago

पाल्पा च्याम्पियन्स ट्रफी : पाल्पाली प्लेयर्स र करुवा क्रिकेट क्लब विजयी

जिल्ला क्रिकेट संघ, पाल्पा र दमकडा क्रिकेट क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत पहिलो खेलमा फ्रेन्ड्स ब्याइज क्लबलाई पाल्पाली क्रिकेट प्लेयर्सले २८ रनले हराएको हो ।

#क्रिकेट #क्लब #पाल्पा
पोखराको ‘टाइटल स्पोन्सर’मा शहंशाह अपार्टमेन्ट Sports
Sports
2w ago

पोखराको ‘टाइटल स्पोन्सर’मा शहंशाह अपार्टमेन्ट

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले एनपीएल सिजन ३ को पहिलो खेलमा बुधबार सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ ।

#एनपीएल #पोखरा #शहंशाह
एक्स्ट्रिमले ल्यायो उत्कृष्ट खेलाडीलाई चाँदीको बल Sports
Sports
2w ago

एक्स्ट्रिमले ल्यायो उत्कृष्ट खेलाडीलाई चाँदीको बल

ती टोलीका उत्कृष्ट खेलाडीलाई चाँदीको बल प्रदान गरिनेछ । एक्स्ट्रिम प्रायोजित दुई टोलीबीच प्रतिस्पर्धा हुँदा दुवै टोलीबाट उत्कृष्ट प्रदर्शन गर्ने एक–एक खेलाडीले यो सम्मान प्राप्त गर्नेछन् । यसले खेलको नतिजासँगै व्यक्तिगत प्रतिभा र प्रदर्शनलाई समेत महत्त्व दिने कम्पनीको भनाइ छ ।

#उत्कृष्ट #प्रदर्शन #एक्स्ट्रिम
निस्दी कपको उपाधि न्यू होराइजनलाई Sports
Sports
2w ago

निस्दी कपको उपाधि न्यू होराइजनलाई

महिला भलिबलतर्फ स्टेप रामपुर पाल्पाले बाङ्लाङ महिला भलिबल क्लब निस्दीलाई २–० सेटले पराजित गर्दै उपाधि जित्यो । निस्दी भलिबल क्लब तेस्रो भयो ।

#निस्दी #भलिबल #पाल्पा
सन्दीप भन्छन् : आफ्नै नियन्त्रणमा भएको खेल गुमायौं Sports
Sports
2w ago

सन्दीप भन्छन् : आफ्नै नियन्त्रणमा भएको खेल गुमायौं

विराटनगरले जित नजिक पुगे पनि चितवनविरुद्ध अन्तिम चरणमा लगातार विकेट गुमायो, जसलाई कप्तानले ब्याटरका गलत सट छनोटको परिणाम माने।

#विराटनगर #सन्दीप #नियन्त्रण
Build #2612