Trending
Prev Story
Next Story

जनकपुरको कसिलो बलिङले कर्णाली ठूलो स्कोर बनाउन असफल

Ekantipur •
October 27, 2026 • 01:30 PM
1
1 reads 0 reactions

टस हारेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनायो।

जनकपुरको कसिलो बलिङले कर्णाली ठूलो स्कोर बनाउन असफल

टस हारेपछि पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा नौ विकेट गुमाउँदै १३२ रन बनायो।

जनकपुर बोल्ट्सले कसिलो बलिङ गर्दै नेपाल प्रिमियर लिग क्रिकेटको मंगलबारको दोस्रो खेलमा कर्णाली याक्सलाई ठूलो स्कोर बनाउन रोकेको छ ।

जनकपुर बोल्ट्सका कप्तान हरमित सिंहले टस जितेपछि ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ३२ रनमात्र बनाउन सक्यो ।

ओपनर मार्क वाटलाई १ रनमै गुमाएको कर्णालीबाट अर्का ओपनर आरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए । उनले २९ बल खेली ४ छक्का प्रहार गरे ।

दीपक डुम्रे २ छक्का प्रहार गर्दै १३, हुसैन तलात ३, अकबर अली १, गुलशन झा १२, कप्तान सोमपाल कामी १ रनमा आउट भए । पवन सर्राफले ३७ बल खेली ३ छक्का प्रहार गर्दै ३७ रन बनाए । नन्दन यादव १० रनमा आउट भए ।

जनकपुरबाट पहिलो पटक खेलिरहेका कप्तान हरमितले ३ विकेट लिए । उनले ४ ओभरमा २२ रनमात्र खर्चे । मोइन अली र राहुल यादवले २/२ तथा ललित राजवंशीले १ विकेट लिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#कर्णाली #जनकपुर
Compare →
Onlinekhabar
9h ago
चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

चितवनका स्पिनर चम्कँदा जनकपुर ८८ रनमै समेटियो

२७ कात्तिक, काठमाडौं । चितवन राइनोजका स्पिनरहरुले उत्कृष्ट बलिङ गरेपछि जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार ८८ रनमै समेटिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर …

#जनकपुर #ब्याटिङ
Compare →
Nagarik News
11h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#जनकपुर #ब्याटिङ
Compare →
Arthasansar
8h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#जनकपुर #कर्णाली
Compare →

Related Stories

Sports
Build #2612