Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2525 Indexed in Feed
Read Count 13287 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 0 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

426 stories
काठमान्डुमाथि जनकपुरको आरामदायी जित Sports
Sports
2w ago

काठमान्डुमाथि जनकपुरको आरामदायी जित

राहुल यादवले चार विकेट लिएपछि ११५ रनमा समेटिएको काठमान्डुविरुद्ध जनकपुरले मोइन अलीको ५८ रनको मद्दतमा १७.२ ओभरमै लक्ष्य पूरा गर्‍यो।

#जनकपुर #मोइन #राहुल
अलैँची पुरस्कार पाउने फङ्फङ्देन फुटबल मंसिर २ देखि Sports
Sports
2w ago

अलैँची पुरस्कार पाउने फङ्फङ्देन फुटबल मंसिर २ देखि

स्थानीय उत्पादन प्रवर्द्धन र किसानलाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजकले विजेता तथा उपविजेतालाई नगदको सट्टा अलैँची प्रदान गर्नेछ।

#अलैँची #फङ्फङ्देन #प्रवर्द्धन
जनकपुरविरुद्ध काठमान्डु गोर्खाजको ब्याटिङ Sports
Sports
2w ago

जनकपुरविरुद्ध काठमान्डु गोर्खाजको ब्याटिङ

टस जितेर ब्याटिङ रोजेको गोर्खाजविरुद्ध जनकपुरले जिम्मी निसमबिना खेल्दै सैफ हसनलाई टोलीमा समावेश गरेको छ।

#जनकपुर #काठमान्डु #गोर्खाज
एनपीएल - ३ : जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेल हुँदै Sports
Sports
2w ago

एनपीएल - ३ : जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाजबीच खेल हुँदै

नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ अन्तर्गत बिहीबार दुई खेल हुँदैछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच दिउँसो १२:३० बजे हुँदैछ भने दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।

#एनपीएल #प्रिमियर-लिग #बजे
जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्दै Sports
Sports
2w ago

जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज खेल्दै

गत सिजनको रोमाञ्चक प्रतिस्पर्धाको पुनरावृत्तिमा जनकपुर जित फर्काउन चाहन्छ भने काठमाडौं करण केसीको नेतृत्वमा विजयी सुरुवात खोज्दैछ।

#काठमाडौं #जनकपुर #गोर्खाज
पीसीबीले रकम माग्दा फ्रेन्चाइज टोलीलाई झट्का Sports
Sports
2w ago

पीसीबीले रकम माग्दा फ्रेन्चाइज टोलीलाई झट्का

पाकिस्तान क्रिकेट बोर्डको अचानक २५ हजार अमेरिकी डलरको शुल्क नियमले एनपीएल टोलीहरूलाई आकस्मिक विकल्प खोज्न बाध्य बनाएको छ, जसले विश्वव्यापी आकर्षणलाई कम गर्नुका साथै फ्यानहरूलाई निराश बनाएको छ ।

#एनपीएल #फ्रेन्चाइज #क्रिकेट
पाल्पा च्याम्पियन्स ट्रफी : करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्स विजयी Sports
Sports
2w ago

पाल्पा च्याम्पियन्स ट्रफी : करुवा क्रिकेट क्लब र पाल्पाली क्रिकेट प्लेयर्स विजयी

पहिलो खेलमा करुवा क्रिकेट क्लबले फ्रेन्ड्स ब्वाइज क्रिकेट क्लबलाई ७५ रनले हराउन सफल भयो ।

#क्रिकेट #क्लब #करुवा
सुदूरपश्चिमको जितमा दशा कटेको इशानको दाबी Sports
Sports
2w ago

सुदूरपश्चिमको जितमा दशा कटेको इशानको दाबी

उनले पोस्टम्याच कन्फ्रेन्समा भने, ‘आजको जितले हाम्रो दशा कटेको छ । हाम्रो प्रत्येक सिजन एक दिन खराब हुन्छ, त्यो दिन सकिएको छ । अबका दिन आजको जस्तो होस् ।’

#आजको #दशा #कटे
सातौं सोल्मा फुटबल प्रतियोगिता Sports
Sports
2w ago

सातौं सोल्मा फुटबल प्रतियोगिता

उद्घाटन खेलमा आयोजक सोल्माले दिक्तेललाई १–० ले पराजित गर्दै जितको खाता खोलेको छ । बिहीबार हुने पहिलो खेलमा बास्पानी र खार्मी तथा दोश्रो खेल हलेसी र लफ्याङ बीच हुनेछ ।

#सोल्मा #उद्घाटन #आयोजक
Build #2612