Trending
Prev Story
Next Story

चेल्सीलाई पन्छाएर लिभरपुल क्वाटरफाइनलमा

Ekantipur •
October 29, 2026 • 01:32 AM
1
1 reads 0 reactions

एनफिल्डमा १–१ र एतिहाडमा २–२ को बराबरीपछि दुवै टोलीले टाइब्रेकरबाट क्वाटरफाइनल यात्रा तय गरे।

चेल्सीलाई पन्छाएर लिभरपुल क्वाटरफाइनलमा

एनफिल्डमा १–१ र एतिहाडमा २–२ को बराबरीपछि दुवै टोलीले टाइब्रेकरबाट क्वाटरफाइनल यात्रा तय गरे।

काठमाडौँ — लिभरपुलले नाटकीय पेनाल्टी सुटआउटमा चेल्सीलाई पराजित गर्दै बुधबार लिगकपको क्वाटरफाइनल यात्रा तय गरेको छ । डिफेन्डिङ च्याम्पियन सिटी पनि ब्राइटनविरुद्ध टाइब्रेकरमै विजयी रह्यो ।

एनफिल्डमा भएको खेलमा निर्धारित समयको खेल १–१ को बराबरीमा टुंगेपछि लिभरपुल टाइब्रेकरमा ६–५ ले विजयी रहेको हो । एतिहाडमा भने सिटी र ब्राइटनले सुरुमा २–२ को बराबरी खेले ।

त्यसपछिको टाइब्रेकरमा ४–३ ले विजयी रह्यो । क्वाटरफाइनल प्रवेशका लागि अन्य खेलमा क्रिस्टल प्यालसले फुलहमलाई १–०, सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई ३–२ र बर्नमाउथले एस्टन भिल्लालाई ३–० ले हरायो ।

अब क्वाटरफाइनलमा लिभरपुलले बर्नमाउथ, प्यालेसले सन्डरल्यान्ड र सिटीले ब्राडफोर्ड सिटीको सामना गर्नेछ । फ्लिटउड टाउनले भने एभरटन अथवा न्युकासलमध्ये एकविरुद्ध खेल्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2w ago
चेल्सीलाई पन्छाएर लिभरपुल क्वाटरफाइनलमा

चेल्सीलाई पन्छाएर लिभरपुल क्वाटरफाइनलमा

चेल्सीलाई पन्छाएर लिभरपुल क्वाटरफाइनलमा एनफिल्डमा १–१ र एतिहाडमा २–२ को बराबरीपछि दुवै टोलीले टाइब्रेकरबाट क्वाटरफाइनल यात्रा तय गरे। कार्तिक १२, २०८३ कान्तिपुर संवाददाता काठमाडौँ — लिभरपुलले न...

#क्वाटरफाइनल #लिभरपुल #एनफिल्ड
Compare →
Nagarik News
2w ago
काराबाओ कपः लिभरपुल पेनाल्टी सुटआउटमा विजयी, आज एभर्टन र न्युक्यासल भिड्दै

काराबाओ कपः लिभरपुल पेनाल्टी सुटआउटमा विजयी, आज एभर्टन र न्युक्यासल भिड्दै

काराबाओ कप फुटबलको चौथो चरणमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

#लिभरपुल
Compare →

Related Stories

Sports
Build #2611