Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2466 Indexed in Feed
Read Count 9715 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 26 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

110 stories
उच्च हिमाली क्षेत्रमा संरचना निर्माण तीव्र, बस्ती नै सम्भावित बाढीको बाटोमा Science & Climate
Science & Climate
1w ago

उच्च हिमाली क्षेत्रमा संरचना निर्माण तीव्र, बस्ती नै सम्भावित बाढीको बाटोमा

जलविद्युत् आयोजना, सडक विस्तार र अव्यवस्थित सहरीकरणले नेपालका संवेदनशील हिमाली क्षेत्रमा बाढीको जोखिम बढेको छ । यसबाट कम्तीमा १ लाख ८ हजार ५ सय जना प्रभावित हुन सक्ने नयाँ अध्ययनले देखाएको छ ।

#जलविद्युत् #बाढी #हिमाली
भोटेकोशी बाढीको पूर्वसूचना चीनले पनि पाएन : परराष्ट्र सचिव राई Science & Climate
Science & Climate
1w ago

भोटेकोशी बाढीको पूर्वसूचना चीनले पनि पाएन : परराष्ट्र सचिव राई

राष्ट्रिय सभा समितिमा सचिव अमृतबहादुर राईले चिनियाँ पक्षले पनि सूचना नपाएकाले तत्काल नेपाललाई जानकारी दिन नसकेको बताएको जानकारी दिए ।

#राष्ट्रिय-सभा #चिनियाँ #सचिव
बंगालको खाडीमा विकसित हुँदै छ 'मुरासु' चक्रवात Science & Climate
Science & Climate
1w ago

बंगालको खाडीमा विकसित हुँदै छ 'मुरासु' चक्रवात

भारतीय मौसम विभागका अनुसार दक्षिणपूर्वी बंगालको खाडीमा बनेको न्यूनचापीय प्रणाली पश्चिम-उत्तरपश्चिमतर्फ अघि बढ्दै आइतबार रातिसम्म चक्रवाती आँधीमा परिणत हुने क्रममा छ ।

#बंगाल #खाडी #दक्षिणपूर्वी
अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार Science & Climate
Science & Climate
1w ago

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा क्रमिक सुधार

हाल लुम्बिनी प्रदेशलगायत देशका हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।

#बादल #लागे #लुम्बिनी
जुगल–२ मा पहिलो आरोहण, तीन स्पेनी पर्वतारोही शिखरमा Science & Climate
Science & Climate
2w ago

जुगल–२ मा पहिलो आरोहण, तीन स्पेनी पर्वतारोही शिखरमा

६ हजार ५ सय १८ मिटर अग्लो हिमालमा यसअघि सफल आरोहण हुन सकेको थिएन । जुगल गाउँपालिकाले यस वर्ष सञ्चालन गरिरहेको भ्रमण वर्ष अभियानका क्रममा ३ स्पेनी आरोही शिखरमा पुगेका हुन् ।

#जुगल #आरोहण #स्पेनी
बेथानचोकमा लेदो पसेर घर र गोठमा क्षति, विस्थापित ७ परिवारलाई होल्डिङ सेन्टरमा राखियो Science & Climate
Science & Climate
2w ago

बेथानचोकमा लेदो पसेर घर र गोठमा क्षति, विस्थापित ७ परिवारलाई होल्डिङ सेन्टरमा राखियो

अविरल वर्षासँगै आएको ग्राभेल र माटोसहितको लेदोले घर, गोठ र निर्माणाधीन संरचना भत्काएको छ । विस्थापित ७ परिवारका ३२ जनालाई पालिकाले सुरक्षित स्थानमा राखेको छ ।

#लेदो #गोठ #विस्थापित
गोरखाको चुमभ्याली जाने चारवटै काठे पुल बाढीले बगायो, आउजाउ फेरि ठप्प Science & Climate
Science & Climate
2w ago

गोरखाको चुमभ्याली जाने चारवटै काठे पुल बाढीले बगायो, आउजाउ फेरि ठप्प

बुढीगण्डकी बाढीपछि स्थानीयले बनाएका काठेपुल सञ्चालनमा आएको केही दिनमै बगेपछि चुमभ्याली आवतजावत पुनः रोकिएको छ।

#बुढीगण्डकी #काठेपुल #चुमभ्याली
मौसमको पूर्वसूचना बेवास्ता गर्दा खेतमै भिज्यो काटेको धान Science & Climate
Science & Climate
2w ago

मौसमको पूर्वसूचना बेवास्ता गर्दा खेतमै भिज्यो काटेको धान

पूर्वी नवलपरासीमा अझै ४० प्रतिशत किसानले धान काट्न बाँकी छ भने सयौँ बिघामा काटेको धान भिजेको छ।

#धान #काटे #किसान
आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना Science & Climate
Science & Climate
2w ago

आजको मौसम : यी सातै प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर साधारणतया बादल लाग्नेको छ। कोशी, बागमती र मधेश प्रदेशका धेरै स्थानहरुमा मध्यम वर्षा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भैरहेको छ ।

#वर्षा #स्थानहरु #हाल
भोटेकोशी बाढीपीडितले अझै पाएनन् १५ हजार रुपैयाँ घरभाडा Science & Climate
Science & Climate
2w ago

भोटेकोशी बाढीपीडितले अझै पाएनन् १५ हजार रुपैयाँ घरभाडा

मन्त्रिपरिषद्ले निर्णय गरेको १५ हजार रुपैयाँ भाडा अनुदान दुई महिना बित्दा पनि बाढीपीडितको खातामा नपुर्‍याएको सरकारले दातृ निकाय र संघसंस्थाले उपलब्ध गराएको आपत्कालीन सहायता देखाउँदै रकम निकासामा अलमल गरिरहेको छ ।

#बाढी-पहिरो #मन्त्रिपरिषद् #बाढीपीडित
हिमाली क्षेत्रमा तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको प्रस्ताव Science & Climate
Science & Climate
2w ago

हिमाली क्षेत्रमा तापक्रम वृद्धिको मुद्दा कोप–३१ को एजेन्डामा राख्न नेपाल र भुटानको प्रस्ताव

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुवै सरकारका तर्फबाट उक्त प्रस्ताव पेस गरेकी हुन्। आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्टाल्यामा हुने कोप–३१ मा प्रस्तावमाथि छलफल हुनेछ।

#कोप #दुवै #पेस
बाढीमा तमोर करिडोरमा यात्रुबाहक बस फस्यो, सबै यात्रुको उद्धार Science & Climate
Science & Climate
2w ago

बाढीमा तमोर करिडोरमा यात्रुबाहक बस फस्यो, सबै यात्रुको उद्धार

ताप्लेजुङबाट काठमाडौं जाँदै गरेको बस शुक्रबार अपराह्न नावा खोला पार गर्ने क्रममा बाढीमा फसेको हो ।

#फसे #बाढी #खोला
Build #2612