Politics & Governance
संवैधानिक इजलास गठन अझै अन्योलमा
विवाद आउने देखेपछि प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार संवैधानिक इजलास नै गठन गरेनन्, आफूले पनि कुनै इजलास लिएनन्, उनी गोलाप्रथामै सहभागी भएनन् ।