Trending
Prev Story
Next Story

एक चौथाइ मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी अगाडि

Ekantipur •
October 28, 2026 • 04:00 AM
1
1 reads 0 reactions

एक चौथाइभन्दा बढी मतगणना हुँदा लिकुडले २२.२४ प्रतिशत सदर मत पाएको छ भने आइजेनकोटको याशार पार्टी १५.४१ प्रतिशतमा छ।

एक चौथाइ मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी अगाडि

एक चौथाइभन्दा बढी मतगणना हुँदा लिकुडले २२.२४ प्रतिशत सदर मत पाएको छ भने आइजेनकोटको याशार पार्टी १५.४१ प्रतिशतमा छ।

काठमाडौँ — इजरायलको संसद् (नेसेट) निर्वाचनमा एक चौथाइभन्दा बढी मतगणना हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टी अग्रस्थानमा देखिएको छ ।

इजरायलको केन्द्रीय निर्वाचन समितिका अनुसार १६ लाखभन्दा बढी मतगणना भइसकेको छ । स्थानीय समय अनुसार राति २:४७ मा अद्यावधिक गरिएको विवरणमा लिकुडले २२.२४ प्रतिशत सदर मत पाएको अलजजिराले उल्लेख गरेको छ ।

आइजेनकोटको याशार पार्टी १५.४१ प्रतिशत मतसहित दोस्रो स्थानमा छ ।

प्यालेस्टिनी–इजरायली संयुक्त सूची ८.२८ प्रतिशत मतसहित तेस्रो स्थानमा छ । नाफ्ताली बेनेटको पार्टीले ८.२२ प्रतिशत मत पाएको छ ।

इजरायलमा करिब ७३ लाख ३० हजार योग्य मतदातामध्ये ५६ लाख ९० हजारभन्दा बढीले मतदान गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2w ago
इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीको अग्रता

इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीको अग्रता

काठमाडौं । इजरायलमा जारी निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले अग्रता लिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५.२ प्रतिशत मतगणना हुँदा नेतान्...

#मतगणना #लिकुड #नेतान्याहु
Compare →
Nagarik News
2w ago
इजरायमा मतगणना जारी रहँदा ट्रम्पले दिए यस्तो प्रतिक्रिया

इजरायमा मतगणना जारी रहँदा ट्रम्पले दिए यस्तो प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई आफ्नो समर्थनले चुनावमा फाइदा पुगेको दाबी गरेका छन्।

#मतगणना
Compare →
Onlinekhabar
1d ago
नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्‌मा विधेयक पेस

२६ कात्तिक, काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्‌मा ८ वटा विधेयक पेस गरेका छन्। यसमध्ये एउटा विधेयक पारित भएमा भ्रष्टाचारका मामिलामा मुद्दा खेपिरहेका …

#आइजेनकोट #नेतान्याहु
Compare →
Arthasansar
5d ago
नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

#आइजेनकोट #नेतान्याहु
Compare →

Related Stories

Politics & Governance
Build #2612