सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विचौलिया इनम सापकोटासँग जोडिएका सर्वोच्च अदालतका न्यायाधीशहरूलाई महाभियोग लगाउने प्रक्रिया अगाडि बढाउन संसदीय दललाई निर्देशन दिएको १३ दिन पूरा हुँदा पनि कार्यान्वयन भएको छैन।
यता प्रधानमन्त्री बालेन्द्र शाहको छिमेकी मुलुक भारत भ्रमणको तयारी भइरहँदा पार्टी महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा २० सदस्यीय उच्चस्तरीय टोली आइतबार अर्को छिमेकी मुलुक चीन प्रस्थान गर्दैछ।
Read full story at source ( ratopati.com )