तुलसी अधिकारी थुनामै रहने, जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर
काठमाडौँ। उच्च अदालत पाटनले चर्चित टिकटकर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनीविरुद्धको आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा...