Trending
Prev Story
Next Story

इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीको अग्रता

Hamro Patro News •
October 28, 2026 • 03:40 AM
1
1 reads 0 reactions

काठमाडौं । इजरायलमा जारी निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले अग्रता लिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५.२ प्रतिशत मतगणना हुँदा नेतान्...

इजरायलमा २५ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टीको अग्रता

काठमाडौं । इजरायलमा जारी निर्वाचनको प्रारम्भिक मतगणनामा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले अग्रता लिएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीका अनुसार २५.२ प्रतिशत मतगणना हुँदा नेतान्याहुको लिकुड पार्टी एक्लै ३२ सिटमा अगाडि छ । नेतान्याहुको गठबन्धन दलहरू समेतलाई जोड्दा ६३ सिटमा अग्रता देखिन्छ ।

यसैगरी विपक्षी नेता गादी आइजेनकोटको गठबन्धन दल ४९ सिटमा अगाडि छन् । त्यस्तै, अरब पार्टीहरू ८ सिटमा अगाडि छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2w ago
नेतान्याहुको गठबन्धनले चुनावी अनुमानलाई उछिनेपछि इजरायली सेयर बजारमा गिरावट

नेतान्याहुको गठबन्धनले चुनावी अनुमानलाई उछिनेपछि इजरायली सेयर बजारमा गिरावट

बहुमतका लागि आवश्यक सिट जित्न नसकेपछि इजरालयमा सरकार गठनमा अनिश्चितता बढेको छ । नयाँ सरकार बन्न नसके फेरि चुनाव हुन सक्ने सम्भावनाले पनि लगानीकर्ता चिन्तित छन् ।

#नेतान्याहु #सिट #इजरायल
Compare →
Nagarik News
1w ago
अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, सिनेटमा महत्त्वपूर्ण जित

अमेरिकी मध्यावधि चुनावमा डेमोक्र्याटको अग्रता, सिनेटमा महत्त्वपूर्ण जित

चुनावको नतिजाले राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका बाँकी दुई वर्षको राजनीतिक दिशा र विधायिकी योजनालाई प्रभावित गर्नेछ।

#अग्रता #सिट
Compare →
Onlinekhabar
3d ago
इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

२४ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचन सम्पन्न भएको दुई सातापछि राष्ट्रपति इसहाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई सरकार गठन गर्ने अवसर दिएका छन्। तर, आइजेनकोट वा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कसैले पनि नेसेट अर्थात् इजरायली संसद्मा …

#नेतान्याहु #इजरायल
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#नेतान्याहु
Compare →
Arthasansar
5d ago
नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

नेतान्याहुलाई पछि पार्दै इजरायलको नयाँ सरकार गठन गर्ने जिम्मेवारी आइजेनकोटलाई

इजरायलका राष्ट्रपति इसाक हर्जोगले पूर्वप्रधानसेनापति गादी आइजेनकोटलाई नयाँ सरकार गठन गर्ने जिम्मेवारी दिएका छन्। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई पछि पार्दै...

#इजरायल #नेतान्याहु
Compare →

Related Stories

Politics & Governance
Build #2612