Trending
Prev Story
Next Story

भिडियो :  सरकारले घोषणा गरेकै सहायता रकमसमेत विस्थापितसम्म पुगेको छैन, पुनरस्थापना त अझै अनिश्चित

Ekantipur •
October 28, 2026 • 02:00 AM
1
1 reads 0 reactions

ज्यान जोगाएका हजारौं नागरिक विस्थापित जीवन बिताइरहेका छन्, तर सरकारले घोषणा गरेको पुनःस्थापना र घरभाडा सहायता अझै अनिश्चित छ।

भिडियो :  सरकारले घोषणा गरेकै सहायता रकमसमेत विस्थापितसम्म पुगेको छैन, पुनरस्थापना त अझै अनिश्चित

ज्यान जोगाएका हजारौं नागरिक विस्थापित जीवन बिताइरहेका छन्, तर सरकारले घोषणा गरेको पुनःस्थापना र घरभाडा सहायता अझै अनिश्चित छ।

काठमाडौँ — भोटेकोशी बाढीको आज कार्तिक १० गते ठीक २ महिना पुगेको छ । भदौ १० को बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका साढे ७ हजार घरमा क्षति पुग्यो । हजारौं नागरिक घरवारविहीन भए, ५ हजार २ सयभन्दा बढी बेपत्ता भए । यो पीडा त छँदैछ, त्यसमाथि मुस्किलले ज्यान जोगाएकाहरुको दैनिकी झन् कठिन बनिरहेको छ । बाढीको २ महिना बितिसक्दा पनि विस्थापितको पुनःस्थापना अझै अनिश्चित छ । सरकारले घोषणा गरेको घरभाडा सहायता रकमसमेत प्रभावितले अझै पाउन सकेका छैनन् । भोटेकोशी बाढीको २ महिना पूरा भइसक्दा पुनःस्थापनाको अवस्था कस्तो छ ?

अर्जुन पौडेल र दया दुदराजको रिपोर्टिङ :

अर्जुन अर्जुन पौडेल काठमाडौं पोस्टका संवाददाता हुन् । उनी स्वास्थ्यका बिषयमा समाचार लेख्छन् ।

दया दुदराज कान्तिपुर मिडिया ग्रुपमा आबद्ध मिडिया रिपोर्टर हुन् । उनी मिडिया र सूचना प्रविधिबारे रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

सहायता रोक्ने ट्रम्पको घोषणाबाट इजरायली राष्ट्रपति अचम्मित, भने- आकाशमा चट्याङ परे सरह भयो

२३ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनको दिन इजरायललाई दिइँदै आएको वार्षिक ३.८ अर्ब डलरको सैन्य सहायता चालू वर्षभित्रै पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेपछि इजरायली राजनीतिमा तरङ्ग पैदा भएको छ। इजरायलका राष्ट्रपति …

#घोषणा #सहायता
Compare →
Hamro Patro News
8h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#बाढी #सरकारले
Compare →
Nagarik News
13h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#घोषणा
Compare →
Arthasansar
16h ago
सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले बोनस ?

सुपरमाई हाइड्रोपावरको लाभांश घोषणा, कति पाउँछन् लगानीकर्ताले बोनस ?

सुपरमाई हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २२ गते...

#घोषणा
Compare →

Related Stories

Politics & Governance
Build #2611