Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2484 Indexed in Feed
Read Count 12012 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 24 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

271 stories
आईजीपी कार्की किन हटाइए ? Politics & Governance
Politics & Governance
1w ago

आईजीपी कार्की किन हटाइए ?

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसँग प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको सम्बन्ध पछिल्लो समय तनावपूर्ण बन्दै गएको थियो । फिक्सर इनम सापकोटा र राजनीतिक सल्लाहकार कुमार बेनबीचको कुराकानीको विषयमा प्रधानमन्त्रीलाई ‘ब्रिफिङ’ गर्दै कार्कीले ‘यो विवरण बाहिर सार्वजनिक भए सरकार अफ्ठ्यारोमा पर्न सक्छ’ भनेपछि दूरी झन् बढेको थियो ।

#कार्की #वालेन्द्र #शाह
जिम्मेवारी खोसिएका आईजीपी कार्कीले थाले कानुनी परामर्श Politics & Governance
Politics & Governance
1w ago

जिम्मेवारी खोसिएका आईजीपी कार्कीले थाले कानुनी परामर्श

गृह मन्त्रालयले मनोज केसीलाई बुधबारै आईजीपीको दर्ज्यानी चिह्न लगाइदिने तयारी गरेको छ ।

#आईजीपी #कार्की #केसी
डेमोक्रेट्सको विजयले राजनीतिक दिशा बदल्नसक्छ : ओबामा Politics & Governance
Politics & Governance
1w ago

डेमोक्रेट्सको विजयले राजनीतिक दिशा बदल्नसक्छ : ओबामा

आज राती अमेरिकी जनताले एक स्पष्ट सन्देश दिएका छन् । उनीहरू समाजलाई विभाजन गर्नेभन्दा पनि जोड्ने राजनीति चाहन्छन् : ओबामा

#ओबा #अमेरिकी #निर्वाचन
दोहोरियो ३० वर्षअघिको इतिहास : आईजीपी खरेललाई हटाउने वामदेवको त्यो निर्णय, कार्कीलाई हटाउने रास्वपा सरकारको यो निर्णय Politics & Governance
Politics & Governance
1w ago

दोहोरियो ३० वर्षअघिको इतिहास : आईजीपी खरेललाई हटाउने वामदेवको त्यो निर्णय, कार्कीलाई हटाउने रास्वपा सरकारको यो निर्णय

रास्वपा नेतृत्वको सरकारले प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएको घटनाले ३० वर्षअघिको यस्तै अर्को घटना सम्झाइदिएको छ । त्यतिबेला गृहमन्त्री भएको एक महिना नबित्दै वामदेव गौतमले प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेललाई हटाएर आफूअनुकूलका महानिरीक्षक बनाएका थिए ।

#महानिरीक्षक #खरेल #वामदेव
सुदूरपश्चिममा बजेटको किचलो कायमै, संसदीय अध्ययन समिति गठन नै अलपत्र Politics & Governance
Politics & Governance
1w ago

सुदूरपश्चिममा बजेटको किचलो कायमै, संसदीय अध्ययन समिति गठन नै अलपत्र

सरकारले बजेटमा त्रुटि स्वीकार गर्दै मंसिर १ मा पूरक बजेट ल्याउने घोषणा गरे पनि कात्तिक २० सम्म गठन गर्नुपर्ने समिति नै बन्न सकेको छैन ।

#बजेट #गठन #त्रुटि
संसदीय चुनावमा ट्रम्पको रिपब्लिक पार्टी हार्नुका प्रमुख कारण के हुन् ? Politics & Governance
Politics & Governance
1w ago

संसदीय चुनावमा ट्रम्पको रिपब्लिक पार्टी हार्नुका प्रमुख कारण के हुन् ?

सन् २०२४ मा मूल्यवृद्धि नियन्त्रण लिने वाचासहित ट्रम्प निर्वाचित भएका थिए । तर विदेशी वस्तुहरूमाथि लगाइएको भारी कर र इरानविरुद्धको युद्धले धेरै अमेरिकीहरूको आर्थिक अवस्थालाई थप नाजुक बनाइदियो

#ट्रम्प #सन् #२०२४
दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई दिइयाे जिम्मेवारी Politics & Governance
Politics & Governance
1w ago

दानबहादुर कार्की आईजीपीबाट हटाइए, मनोज केसीलाई दिइयाे जिम्मेवारी

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपी पदबाट हटाउँदै एआईजी केसीलाई नेपाल प्रहरीको नयाँ नेतृत्व दिएको एक मन्त्रीले बताए।

#मन्त्रिपरिषद् #कार्की #आईजीपी
मन्त्रिपरिषद्को‍ बैठक बस्दै Politics & Governance
Politics & Governance
1w ago

मन्त्रिपरिषद्को‍ बैठक बस्दै

बैठक केही बेरमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ, तर मन्त्रीहरूलाई एजेन्डाबारे जानकारी दिइएको छैन।

#मन्त्रिपरिषद् #मन्त्रिपरिषद्को #केही
परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव मिस्रीकाे भेटवार्ता Politics & Governance
Politics & Governance
1w ago

परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव मिस्रीकाे भेटवार्ता

भेटमा नेपाल–भारत सम्बन्ध र दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

#भेट #सम्बन्ध #देशबीच
५ प्रश्नोत्तरमा इनम सापकोटा : प्रधानमन्त्री सचिवालयदेखि सर्वोच्चसम्म पुगेको 'पहुँच' Politics & Governance
Politics & Governance
1w ago

५ प्रश्नोत्तरमा इनम सापकोटा : प्रधानमन्त्री सचिवालयदेखि सर्वोच्चसम्म पुगेको 'पहुँच'

इनम प्रकरणलाई कसरी बुझ्ने? उनको पक्राउपछि सार्वजनिक भएका विवरणहरूले कस्ता बहस निम्त्याएका छन्?

#इनम #पक्राउपछि #कस्ता
देउवा पक्षबाट २४ जिल्लामा अधिवेशन सम्पन्न, को–को बने जिल्ला सभापति? Politics & Governance
Politics & Governance
1w ago

देउवा पक्षबाट २४ जिल्लामा अधिवेशन सम्पन्न, को–को बने जिल्ला सभापति?

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ नियमित महाधिवेशनअन्तर्गत हालसम्म २४ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न गरेको छ ।

#शेरबहादुर-देउवा #अधिवेशन #सम्पन्न
भारतीय विदेश सचिव मिस्री काठमाडौं आइपुगे, बिहीबार प्रधानमन्त्रीलाई भेट्ने Politics & Governance
Politics & Governance
1w ago

भारतीय विदेश सचिव मिस्री काठमाडौं आइपुगे, बिहीबार प्रधानमन्त्रीलाई भेट्ने

भारतीय विदेश सचिव विक्रम मिस्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान काठमाडौं आइपुगेका छन् ।

#सचिव #मिस्री #काठमाडौं
Build #2612