Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2666 Indexed in Feed
Read Count 17356 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 15 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

513 stories
घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका National (Nepal)
National (Nepal)
4w ago

घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि आजसम्म १७ हजार १३९ वटा सवारीसाधनमार्फत एक लाख नौ हजार ६३६ जना उपत्यकाबाट बाहिरिएका हुन् ।

#उपत्यका #काठमाडौं #घटस्थापना
स्पष्ट औद्योगिक नीति बनाएर विराटनगरलाई लयमा फर्काउन सकिन्छ: उद्योगी विनीत सिंघानिया National (Nepal)
National (Nepal)
4w ago

स्पष्ट औद्योगिक नीति बनाएर विराटनगरलाई लयमा फर्काउन सकिन्छ: उद्योगी विनीत सिंघानिया

ग्रिन टायरका संस्थापक विनीत सिंघानिया नयाँ सरकार बनेपछि केही क्षेत्रमा सुधारका संकेत देखिए पनि उद्योगीले प्रत्यक्ष रूपमा महसुस गर्ने गरी ठूलो परिवर्तन आइसकेको बुझाइ राख्छन् । भन्छन, ‘अर्थतन्त्र सुधार भएको मापन बैंकमा पैसा कति छ वा ब्याजदर कति घट्यो भन्नेबाट मात्र हुँदैन, उद्योगको उत्पादन र बजारमा माग बढ्यो कि बढेन, रोजगारी सिर्जना भयो कि भएन भन्ने पनि हेर्नुपर्छ ।’

#ब्याजदर #अर्थतन्त्र #उद्योगी
बैंकका महत्त्वपूर्ण सूचक बलिया भएकाले निक्षेपकर्ताको बचत सुरक्षित छ : सुमन शर्मा National (Nepal)
National (Nepal)
4w ago

बैंकका महत्त्वपूर्ण सूचक बलिया भएकाले निक्षेपकर्ताको बचत सुरक्षित छ : सुमन शर्मा

कान्तिपुसँगको अन्तर्वार्तामा उनी भन्छन् - अर्थतन्त्र अप्ठ्यारो अवस्थामा भएका बेला पनि बैंकहरूको असल कर्जाको पोर्टफोलियो कसरी धेरै छ भन्ने विषय आफैंमा विरोधाभासपूर्ण छ ।

#अर्थतन्त्र #महत्त्वपूर्ण #सूचक
वीरगन्ज नाकाबाट साल्टको दुई रेल्वे र्‍याक युरिया मल भित्रियो National (Nepal)
National (Nepal)
4w ago

वीरगन्ज नाकाबाट साल्टको दुई रेल्वे र्‍याक युरिया मल भित्रियो

साल्ट ट्रेडिङले चीनबाट आयात गरेको ३० हजार टनमध्ये दुई र्‍याक मल एक सातायता सिर्सिया सुक्खा बन्दरगाह हुँदै भित्रिएको हो।

#साल्ट #याक
संघीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्छ: मुख्यमन्त्री यादव National (Nepal)
National (Nepal)
4w ago

संघीयता बलियो बनाउन प्रदेशलाई अधिकार दिनुपर्छ: मुख्यमन्त्री यादव

मुख्यमन्त्री यादवले सातै प्रदेशका मुख्यमन्त्री सदस्य रहने साझेदारी विकास मञ्च र अन्तरप्रदेश सहकार्यका लागि छुट्टै कोष बनाउन प्रस्ताव गरे।

#मुख्यमन्त्री #बनाउन #यादव
ब्लग National (Nepal)
National (Nepal)
4w ago

ब्लग

'कसले सफा गर्ने?' भन्दा पहिले 'मैले फोहोर कहाँ फाल्ने?' भनेर सोच्नुपर्ने समय आएको छ। सडक डिभिजनले एकपटक सफा गरिदिन सक्छ, महानगरले पनि तदारुकता देखाउन सक्छ। तर हामीले फेरि त्यही ठाउँमा फोहोर फाल्यौं भने त्यो सफाइ कति दिन टिक्छ?

#सफा #फोहोर #सक्छ
दिनभर रुङ्दा पनि जोगिँदैन बाली, बाँदर आतंकले औलबाटै बसाइँ सर्ने धेरै National (Nepal)
National (Nepal)
4w ago

दिनभर रुङ्दा पनि जोगिँदैन बाली, बाँदर आतंकले औलबाटै बसाइँ सर्ने धेरै

फुङलिङ नगरपालिकामा बाँदरको आतंकले किसानलाई खेती छोड्न र बसाइँ सर्न बाध्य बनाएको छ । बाँदरकै कारण वार्षिक साढे दुई सयदेखि साढे तीन सयभन्दा बढी परिवार प्रभावित हुने गरेका छन् ।

#बाँदर #आतंक #बसाइँ
सलकपुरमा कला उत्सव National (Nepal)
National (Nepal)
4w ago

सलकपुरमा कला उत्सव

शिल्पी नाट्य केन्द्रको आयोजनामा सुरु उत्सवमा नाटक, कविता, गजल, रेडियो नाटक र बालबालिकाका लागि कला कार्यशाला आयोजना भइरहेका छन्।

#कला #उत्सव #आयोजना
केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा National (Nepal)
National (Nepal)
4w ago

केवाईसी अपडेटको बहानामा ४९ लाख ठगी, तीन जनाविरुद्ध मुद्दा

राैतहटमा बैंक तथा डिजिटल वालेटका कर्मचारी बनेर ओटीपी र बैंकिङ विवरण चोरेको आरोपमा दुई भारतीयसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।

#जनाविरुद्ध #केवाईसी #अपडेट
न्यायाधीशदेखि थुनुवासम्म ‘नेक्सस’ मिलाउने ईनम सापकोटा को हुन् ? के–के गरे ? National (Nepal)
National (Nepal)
4w ago

न्यायाधीशदेखि थुनुवासम्म ‘नेक्सस’ मिलाउने ईनम सापकोटा को हुन् ? के–के गरे ?

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको मोबाइल जाँचबाट खुलेको सापकोटाको सम्पर्क सञ्जालमा सुरक्षा अधिकारी, राजनीतिक पहुँच भएका व्यक्ति र थुनामा रहेका व्यापारीसम्म रहेका छन् । संवेदनशील सूचना चुहावट र न्यायिक सेटिङको आशंकामा उनीमाथि अनुसन्धान चल्दै छ ।

#सापकोटा #रहे
पौडीमा निसर्ग बाटिका टिम च्याम्पियन National (Nepal)
National (Nepal)
4w ago

पौडीमा निसर्ग बाटिका टिम च्याम्पियन

ट्रफी जितेको निसर्गले १३६३ अंक बटुलेको थियो । दोस्रो भएको एपिएफले ६१३ र तेस्रो भएको जेम्सले ६०६ अंक बटुलेका थिए ।

#निसर्ग #अंक #बटु
Build #2612