Trending
Prev Story
Next Story

ब्लग

Ekantipur •
October 13, 2026 • 06:19:37 PM
1
1 reads 0 reactions

'कसले सफा गर्ने?' भन्दा पहिले 'मैले फोहोर कहाँ फाल्ने?' भनेर सोच्नुपर्ने समय आएको छ। सडक डिभिजनले एकपटक सफा गरिदिन सक्छ, महानगरले पनि तदारुकता देखाउन सक्छ। तर हामीले फेरि त्यही ठाउँमा फोहोर फाल्यौं भने त्यो सफाइ कति दिन टिक्छ?

ब्लग

'कसले सफा गर्ने?' भन्दा पहिले 'मैले फोहोर कहाँ फाल्ने?' भनेर सोच्नुपर्ने समय आएको छ। सडक डिभिजनले एकपटक सफा गरिदिन सक्छ, महानगरले पनि तदारुकता देखाउन सक्छ। तर हामीले फेरि त्यही ठाउँमा फोहोर फाल्यौं भने त्यो सफाइ कति दिन टिक्छ?

मलाई सबैभन्दा धेरै छोएको दृश्य थियो–बूढा आमाबुवा छोराछोरीको फोटो बोकेर सेनाको गेटबाहिर नागरिक सहायता डेस्कमा बसेको । साना नानीबाबुहरू बुवाआमा खोज्दै सुरक्षाकर्मी र उद्धारकर्मीका अनुहारमा उत्तर खोजिरहेका ।

पूर्वसूचना हुँदाहुँदै बाढी र पहिरोको क्षति किन घटेन ? रानीमहलको कटानदेखि माडीफाँटको डुबान र कसेनीको पहिरोसम्म पुग्दा देखिएको जोखिमबारे रिपोर्टरको डायरी :

१० दिनको चिनियाँ यात्रामा देखिएको एउटा कुरा: चीन आफ्नो विकासको कथा आफैं भन्न चाहन्छ, तर त्यो कथा विश्वसम्म पुग्ने बाटो अझै साँघुरो छ ।

हरिशोभाकी सासूले ‘मेनुका ढुंगाना भन्ने पत्रकारले तँलाई जन्मकैद गर्नुपर्छ भनेर लेखेकी छ' भनेकी रहिछन् । त्यसैले हरिशोभा मसँग खुबै रिसाएकी रहेछिन् । मैले ०७९ कार्तिक १४ गते कान्तिपुर दैनिकको पहिलो पृष्ठमा प्रकाशित समाचार पढेर उनलाई सुनाएँ । त्यसपछि उनको दिमागबाट मप्रतिको गलत बुझाइ हट्यो । उनी बल्ल मुस्कुराइन् ।

मुटुको काम रगत ओसारपसार गर्ने मात्रै होइन, ऊ ढुकढुकाउँछ पनि । कान थापेर सुन्नुहोला । ध्यान दिएर सुन्यौं भने कति कुरा बेलैमा थाहा पाउँछौं । उचित परामर्श र उपचारले नयाँ जीवन दिन्छ ।

कलाकारको सम्मान शब्दले होइन, उनीहरूको श्रमको उचित मूल्यले मात्र हुन्छ । कलाकार बाँच्यो भने न कला बाँचिरहन्छ ।

धेरैलाई लाग्छ, खेलकुद भनेको शारीरिक बल, पसिना र पुरुषहरूको मात्र एकाधिकार भएको क्षेत्र हो । तर, यो उनीहरूको सतही र पूर्वाग्रही सोच मात्र हो । खेलकुद भनेको शारीरिक बल मात्र होइन, यो त रणनीति, सूक्ष्म बुझाइ, धैर्य र सौन्दर्यको अद्भुत संगम हो ।

पछिल्लो समय समाजमा नयाँ भाष्य स्थापित हुँदै गएको देखिन्छ । जसले अन्टसन्ट बोल्न सक्यो, जति चर्को र सतही कुरा गर्न सक्यो, उसैले बजार पिटिरहेको छ ।

हामी हुर्कियौं । जिम्मेवारीहरू थपिए । पढाइ सकियो, जागिर सुरु भयो, व्यवसाय सुरु भए, परिवारका जिम्मेवारी आए । पहिले विश्वकपको खेल हेर्न रातभर जागा बस्न सकिन्थ्यो, आज एउटा रातको निद्रा बिग्रिँदा अर्को दिनको काम प्रभावित हुन सक्छ ।

आफ्नै अभिभावक र राज्यका नीति निर्मातालाई अगाडि राखेर छोरीहरूले जसरी आँखामा आँखा जुधाई आफ्ना सवाल राख्न सके, त्यो दृश्य गौरवपूर्ण र भावुक थियो । सुदूरका चेलीका प्रश्न उठाउँदा कहिलेकाहीँ एक्लो महसुस गर्ने मलाई त्यहाँ साथहरू थपिएको अनुभूति भयो ।

एक मिनेटभन्दा कम समयमै कार बन्ने ठाउँमा रोबोटको भीड देखिन्थ्यो । मान्छे फाटफुट्ट रूपमा कहीँकतै भेटिन्थे । एकोहोरो रोबोटले अह्राए अनुसारको काम गरिरहेका थिए । यो दृश्य देख्दा लाग्थ्यो अब मानिसद्वारा गर्ने काम करिब–करिब सकियो, रोबोट युग सुरु भयो ।

फिल्ममा केही कमजोरी पनि छन् । कथा दुई दिशामा छरिएको अनुभूति हुन्छ । एकातिर बादी समुदायको मुद्दा, अर्कोतिर व्यापक सामाजिक अन्याय ।

यो सबै देखेका बालबालिका हुर्किंदै जाँदा कति बिझाउला यो स्मृतिले वा कसरी प्रतिशोधको खिल बन्ला ? म फेरि भावनात्मक बन्छु । तर उत्तिखेरै तर्सिन्छु, यहाँ त संवेदना र भावना पनि निषेध पो हुन्छ कि !

आजको अवस्थामा पार्टीगत ट्रेड युनियनहरू श्रमिकहरूको हकहितको प्रतिनिधि नभई लेबि उठाउने थलो मात्र बन्न पुगेका छन् ।

छोराछोरीको खुसीमा हाँस्ने तिम्रा ओठ, तिम्रा आँखा, तिम्रो निश्चल मन जसरी सिरानीको एउटा पाटोमा संघर्ष गरिरहेका थिए, त्यसरी नै म पनि तिम्रा दु:खहरूलाई आँखामा राखेर बाँच्नका लागि लडिरहेको छु ।

करिब ५५ वर्षपछि नासाले आर्टेमिस अभियानमार्फत् मानवलाई पुनः चन्द्रमामा पठाउँदै छ । करिब २० अर्ब डलर लगानीसहित चन्द्रमामा दीर्घकालीन बसोबास खडा गर्ने र चन्द्रमालाई आधार बनाएर अन्तत: मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य राखिएको छ ।

यो वर्ष बर्लिनाले ट्यालेन्टमा नेपालबाट ४ प्रतिभा सहभागी थिए । नेपालबाट पहिलो पटक समीक्षकका रुपमा बर्लिनाले ट्यालेन्टमा सहभागी भइरहँदा थुप्रै नयाँ अनुभव, ज्ञान र सिकाइ बटुलेँ ।

पछिल्लो समय सहरमात्रै हैन, समाचार अपडेटका लागि गाउँगाउँमा पनि क्यामेरा पुगेका छन् । यस्तोमा ठूला मिडियाको नाम प्रयोग गर्ने, आफ्नो परिचय लुकाउने क्रियाकलाप पनि उत्तिकै बढेको देखियो ।

रात गहिरिँदै जाँदा वातावरणमा असामान्य तनाव बढ्दै गयो । अचानक बाहिरबाट आएको ठूलो आवाज सुनियो ड्याम... । ड्याम... । कसैले भने, मिसाइल आक्रमण भइरहेको छ ।

रञ्जना यूसीआई पारासाइक्लिङ विश्वकपमा सहभागी बन्नु नै विशेष विषय हो । यस क्रममा उनले कति हौसला, उत्प्रेरणा प्राप्त गरिन् ? कति बलियो बनिन् ? कति साहसिक बनिन् ? कति गर्वबोध गर्लिन् ? उनको आँसुभित्र प्रश्नको पुञ्ज देख्न सकिन्छ ।

मतपत्रहरू खुल्दै जाँदा मतदाता शिक्षाको वास्तविक हैसियत छर्लङ्ग भयो । धेरैजसो मतपत्रमा स्वस्तिक छापको सट्टा औंठा छाप (ल्याप्चे) लगाइएको थियो । कतिपयमा त कुन चिह्न रोज्ने भन्ने अन्योलले गर्दा होला, उपलब्ध सबै चुनाव चिह्नमा छाप लगाइएको थियो ।

जनयुद्ध लडेका मनहरू आज एउटै विचार, भूगोल र दलमा छैनन् । विपरीत ध्रुवमा विभाजित छन् । तिनका उद्देश्य र विचार देश–देशान्तर फिजिएका छन् ।अधिकांश जीविकाका लागि खाडी पुगेका छन् ।

फोटोहरूले झन् भ्रम बढाउँछन्—हिउँ, सफा सडक, सुन्दर लाइब्रेरी। तर फोटोले थकान देखाउँदैन, बेरोजगारी देखाउँदैन, रातभर जागिर खोजेर थाकेको मन देखाउँदैन।

जीवनमा पहिलो पटक त्यो पनि एउटै बाघलाई तीन पटकसम्म मजैले हेरियो । बाघ बस्ने जंगलमा बाघ देख्न कति मुश्किल छ त्यसको उदाहरण हाम्रै कथा हो । तर बाघ हेर्नका लागि पथप्रदर्शक कति अनुभवी हुनु पर्दछ त्यो डीबी चौधरीको सुझबुझ र निर्देशनले देखायो ।

पञ्चकोशी यात्रा मेरो लागि पहिलो पटक नभए पनि, यसपटकको यात्रा भने मनदेखि नै फरक थियो । सपरिवार तीर्थयात्रा गर्दा मन अनौठो ढंगले प्रफुल्लित भइरहेको थियो ।

माछापुच्छ्रेबाट अलिकति भित्र छिरे हिउँले सेताम्मे हिमालहरु मलाई नै पर्खेर बसेको जस्तो लाग्यो । हेलिकप्टरको अघिल्लो सिटमा बसेकाले मलाई दायाँ बायाँका सवै स्थानहरु हेर्न र फोटो भिडियो क्लिक गर्न सहज भयो ।

कम्युनिस्टहरूका लागि नक्सलबाडी आन्दोलनको केन्द्रबिन्दु हुन सक्छ । तर, मेरा लागि नक्सलबाडी एक फरक संसार हो । व्यक्तिगत स्मृतिको, यात्राको, बाल्यकालको र सीमा पार सम्बन्धको ।

समर्पण श्री , विवेक पोख्रेल , दया दुदराज

जेन-जी आन्दोलनको आइकोनिक जुत्ता कसको थियो भनेर खोज्न हामीलाई जति समय लाग्यो त्योभन्दा धेरै यसबारे फैलिएका अफवाह र मिथ्या सूचना चिर्दै सत्यको नजिक पुग्न लाग्यो ।

तस्बिर : हेमन्त श्रेष्ठ , अंगद ढकाल , दीपक केसी , दीपेन श्रेष्ठ

जेन–जीहरूले सोमबार गरेको प्रदर्शनका क्रममा तस्बिर खिच्न गएका कान्तिपुर दैनिकका फोटो पत्रकारहरूले देखेको प्रत्यक्ष घटनाक्रम यहाँ प्रस्तुत गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1w ago
विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते

विराटनगरमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट, दुई घाइते

विराटनगर । विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन्। आइतबार बिहान भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा ...

#सफा #फोहोर
Compare →

Related Stories

National (Nepal)
Build #2612