Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2469 Indexed in Feed
Read Count 10943 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 16 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

481 stories
घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै National (Nepal)
National (Nepal)
2d ago

घोप्टेभीर सडक खण्डको दीर्घकालीन समाधान खोजिँदै

पहिरोको जोखिम कायमै रहेकाले घोप्टेभीरमा एक लेनबाट मात्रै सवारी सञ्चालन गरिएको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । उक्त सडकखण्डको दीर्घकालीन समाधानका लागि विज्ञ तथा परामर्शदाता परिचालन गरिने उनले जानकारी दिए ।

#घोप्टेभीर #पहिरो #लेन
म:मःको स्वादसँगै प्रेमको कथा : काठमाडौंको परिकार जेनेभासम्म National (Nepal)
National (Nepal)
2d ago

म:मःको स्वादसँगै प्रेमको कथा : काठमाडौंको परिकार जेनेभासम्म

आफ्नो यौनिक पहिचान लुकाएर बाँच्नुपर्ने बाध्यतादेखि परिवारको स्वीकृति र परदेशमा साझा व्यवसाय स्थापनासम्मको यात्रा सहज थिएन । पहिचानको संघर्ष र अनेक चुनौती पार गर्दै शक्ति र अभिषेक अहिले जेनेभामा नेपाली स्वाद चखाइरहेका छन् ।

#जेनेभा #पहिचान #मःम
भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित] National (Nepal)
National (Nepal)
2d ago

भीमफेदी गाडी दुर्घटनामा ज्यान गुमाउने १३ जना, ११ जनाको पहिचान खुल्यो [नामसहित]

माइक्रोबस दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल र चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको छ ।

#गाउँपालिका #दुर्घटना #ज्यान
भीमफेदी दुर्घटनाः मृतकको संख्या ११ पुग्यो National (Nepal)
National (Nepal)
2d ago

भीमफेदी दुर्घटनाः मृतकको संख्या ११ पुग्यो

काठमाडौं–हेटौंडा सडकमा माइक्रोबस दुर्घटना हुँदा तीन महिला, दुई बालिका र ६ पुरुषको मृत्यु भएको छ। घटनामा ६ जना घाइते, दुई डिस्चार्ज, तीन जना अझै हराइरहेको घाइते र पीडितको दाबी छ।

#मृत्यु #दुर्घटना #हेटौंडा
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी National (Nepal)
National (Nepal)
2d ago

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

#काठमाडौं #पर्व #स्थान
भीमफेदी गाडी दुर्घटना अपडेट : मृतक १० मध्ये चालकसहित २ जनाको पहिचान खुल्यो National (Nepal)
National (Nepal)
2d ago

भीमफेदी गाडी दुर्घटना अपडेट : मृतक १० मध्ये चालकसहित २ जनाको पहिचान खुल्यो

सर्लाही हिँडेको माइक्रोबस सडकबाट करिब ७ सय मिटर तल खसेको थियो, ६ जना घाइते भएका छन् ।

#पहिचान #सर्लाही #करिब
भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए National (Nepal)
National (Nepal)
2d ago

भीमफेदी गाडी दुर्घटना : घाइते पाँचै जना यादव थरका, छठ मनाउन सर्लाही जाँदै थिए

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको माइक्रोबस दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

#भीमफेदी #यादव #घाइते
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध National (Nepal)
National (Nepal)
2d ago

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै रोकिएका छन् ।

#अवरुद्ध #पहिरो #कालीगण्डकी
पोखरामा जीप दुर्घटनामा एक जनाको मृत्यु, १२ जना घाइते National (Nepal)
National (Nepal)
2d ago

पोखरामा जीप दुर्घटनामा एक जनाको मृत्यु, १२ जना घाइते

पोखरा महानगरपालिका–२३ दुण्डेफाँटमा बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

#पोखरा #जीप #दुर्घटना
Build #2612