Trending
News Feed • Publishers • Ekantipur
E

Ekantipur

Active Feed

ekantipur.com • Primary: National (Nepal) • Nepali

Visit Site
Total Stories 2486 Indexed in Feed
Read Count 12085 Cumulative Views
Positive Feedback 0 Thumbs Up Votes
Last Crawled 7 minutes ago Priority Level: 90

Published Articles (Filtered by Category)

Chronological feed of stories from Ekantipur

485 stories
समाचार कक्षबाट पत्रकार धरपकड, वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन भन्दै विरोध National (Nepal)
National (Nepal)
2w ago

समाचार कक्षबाट पत्रकार धरपकड, वाक् तथा अभिव्यक्ति स्वतन्त्रता हनन भन्दै विरोध

नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्यूजका सम्पादक शोभराज बराल प्रहरी नियन्त्रणमा, नयाँ पत्रिका र दियो पोस्टको कार्यालयमा सादा पोशाकका प्रहरी पुगे ।

#पत्रकार #प्रेस #विश्वमणि
समाचार टिप्पणी : प्रश्नको कठघरामा न्यायालय National (Nepal)
National (Nepal)
2w ago

समाचार टिप्पणी : प्रश्नको कठघरामा न्यायालय

एक जना फिक्सर ईनम सापकोटासँग हरि फुयाललगायतका सर्वोच्च अदालतका न्यायाधीशहरूले भेटेको र प्रधानन्यायाधीश मनोज शर्मासमेत मुछिएको आर्थिक कारोबारको घटनाले न्यायाधीशहरूको निष्ठा, उनीहरूले पालना गर्नुपर्ने आचारसंहिता, अदालतको स्वतन्त्रता तथा कार्यपालिका–न्यायपालिकाबीच सम्बन्धको सीमासम्बन्धी गहिरा प्रश्नहरू उठाएको छ ।

#सर्वोच्च-अदालत #सापकोटा #न्यायाधीश
सूचनाको स्रोत खोज्न पत्रकार पक्राउ गर्नु गैरकानुनी : तारानाथ दाहाल National (Nepal)
National (Nepal)
2w ago

सूचनाको स्रोत खोज्न पत्रकार पक्राउ गर्नु गैरकानुनी : तारानाथ दाहाल

पत्रकारले विभिन्न स्रोतबाट सूचना संकलन गरेर समाचार लेख्ने भन्दै दाहालले सूचना कसले दियो भनेर पत्रकारलाई पक्राउ गरी सोधपुछ गर्नु गलत भएको बताए ।

#पत्रकार #सूचना #स्रोत
प्रहरीले मिडिया हाउसमा किन पसेको भनेर जवाफ दिनुपर्छ : रास्वपा प्रवक्ता खरेल National (Nepal)
National (Nepal)
2w ago

प्रहरीले मिडिया हाउसमा किन पसेको भनेर जवाफ दिनुपर्छ : रास्वपा प्रवक्ता खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी सैद्धान्तिक रूपमा स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान र रक्षा हुनुपर्छ भन्नेमा स्पष्ट छ । यसलाई पार्टीले कसरी लिने भन्ने विषयमा हामी छलफल गर्छौं - प्रवक्ता खरेल

#खरेल #स्वतन्त्र #भन्ने
जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार, एक बेपत्ता National (Nepal)
National (Nepal)
2w ago

जापानमा पानी जहाजमा आगलागी, पाँच जनाको उद्धार, एक बेपत्ता

जापान कोस्ट गार्डको एउटा विमानले घटनास्थल नजिकै लाइफ र्‍याफ्ट (बचाउका लागि प्रयोग गरिने डुंगा) मा सवार छ जना जापानी चालक दलका सदस्यमध्ये पाँच जनालाई फेला पारेको थियो ।

#जापान #कोस्ट #गार्ड
पत्रकार खोज्दै नयाँ पत्रिकाको कार्यालयमा प्रहरी National (Nepal)
National (Nepal)
2w ago

पत्रकार खोज्दै नयाँ पत्रिकाको कार्यालयमा प्रहरी

पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी पुगेको त्यहाँ कार्यरत पत्रकारहरूले बताएका छन् । त्यहाँ कार्यरत एक पत्रकारले भने, ‘प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै आएका छन् । उनीहरूले मैनालीलाई साइबर ब्युरोमा बुझ्नका लागि लैजान आएको बताएका छन् ।’

#पत्रकार #त्यहाँ #कार्यरत
दियो पोस्ट अनलाइनको कार्यालयमा पनि पुग्यो प्रहरी National (Nepal)
National (Nepal)
2w ago

दियो पोस्ट अनलाइनको कार्यालयमा पनि पुग्यो प्रहरी

सादा पोसाकका प्रहरी अनलाइनका प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानालाई खोज्न पुगेको त्यहाँ कार्यरत एक पत्रकारले बताए ।

#पुगे #पोस्ट #पोसाक
पत्रकार विश्वमणि सुवेदी कार्यकक्षबाटै प्रहरीको नियन्त्रणमा National (Nepal)
National (Nepal)
2w ago

पत्रकार विश्वमणि सुवेदी कार्यकक्षबाटै प्रहरीको नियन्त्रणमा

साइबर ब्युरोका एसपी दिपक अवस्थीले कान्तिपुरसँग भने, ' उहाँसहित अरु केहीसँग पनि सोधपुछ गर्नुपर्ने भएकोले साइबर ब्युरो ल्याइएको हो ।'

#साइबर #ब्युरो #सुवेदी
अर्णव चक्रवातको प्रभाव : काठमाडौं उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित National (Nepal)
National (Nepal)
2w ago

अर्णव चक्रवातको प्रभाव : काठमाडौं उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित

निरन्तरको वर्षाले सडक तथा बजार क्षेत्र जलमग्न हुँदा पैदलयात्रु, सवारीसाधन चालक तथा सर्वसाधारणलाई आवतजावतमा कठिनाइ भएको छ ।

#वर्षा #सवारीसाधन #चक्रवात
कहाँ छन् प्रहरीले नियन्त्रणमा लिएका सिंचाई विभागका महानिर्देशक ? National (Nepal)
National (Nepal)
2w ago

कहाँ छन् प्रहरीले नियन्त्रणमा लिएका सिंचाई विभागका महानिर्देशक ?

जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक कृष्णप्रसाद रिजाललाई प्रहरीले बिहीबार बेलुका नियन्त्रणमा लिएको हो ।

#नियन्त्रण #काठमाडौं #महानिर्देशक
हिमाल आरोहण र माउन्टेन गाइडमा सहकार्य गर्न नेपाल-इन्डोनेसियाबीच समझदारी National (Nepal)
National (Nepal)
2w ago

हिमाल आरोहण र माउन्टेन गाइडमा सहकार्य गर्न नेपाल-इन्डोनेसियाबीच समझदारी

नेपाल राष्ट्रिय पर्वतीय पथप्रदर्शक संघ र इन्डोनेसियन माउन्टेनियरिङ फेडेरेसनबीच समझदारी भएको हो । समझदारीअनुसार दुवै संस्थाले पर्वतीय पथप्रदर्शन तथा पर्वतारोहणसम्बन्धी प्राविधिक ज्ञान, सीप र अनुभव आदानप्रदान गर्नेछन् ।

#पर्वतीय #समझदारी #पथप्रदर्शक
सर्लाहीमा लुकाएर राखिएको १५ लाख मूल्य बराबरको पटका बरामद National (Nepal)
National (Nepal)
2w ago

सर्लाहीमा लुकाएर राखिएको १५ लाख मूल्य बराबरको पटका बरामद

तिहार तथा छठ पर्वलाई लक्षित गर्दै भारतबाट विस्फोटक पदार्थ तथा पटका भित्रिन नदिन सीमामा कडाइ गर्न थालिएको प्रहरीले जनाएको छ ।

#पटका #बरामद #भारत
Build #2612