Trending
Prev Story
Next Story

पत्रकार विश्वमणि सुवेदी कार्यकक्षबाटै प्रहरीको नियन्त्रणमा

Ekantipur •
October 30, 2026 • 12:02 PM
1
1 reads 0 reactions

साइबर ब्युरोका एसपी दिपक अवस्थीले कान्तिपुरसँग भने, ' उहाँसहित अरु केहीसँग पनि सोधपुछ गर्नुपर्ने भएकोले साइबर ब्युरो ल्याइएको हो ।'

पत्रकार विश्वमणि सुवेदी कार्यकक्षबाटै प्रहरीको नियन्त्रणमा

साइबर ब्युरोका एसपी दिपक अवस्थीले कान्तिपुरसँग भने, ' उहाँसहित अरु केहीसँग पनि सोधपुछ गर्नुपर्ने भएकोले साइबर ब्युरो ल्याइएको हो ।'

काठमाडौँ — पत्रकार विश्वमणि सुवेदीलाई समाचार कक्षबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । सुवेदीलाई कार्यरत संस्था नेपाल प्रेसको कार्यालयबाट शुक्रबार नियन्त्रणमा लिइएको हो ।

साइबर ब्युरोका एसपी दिपक अवस्थीले कान्तिपुरसँग भने, ' उहाँसहित अरु केहीसँग पनि सोधपुछ गर्नुपर्ने भएकोले साइबर ब्युरो ल्याइएको हो ।'

सुवेदीलाई सादा पोसाकका प्रहरीले पक्राउ गरेर लगेको नेपाल प्रेसले समाचार लेखेको छ । नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेलले भने, 'समाचार कक्षमा काम गरिरहेका बेला सादा पोसाकमा आएका दुई प्रहरीले छलफलका लागि जानु पर्‍यो भनेर लिएर गएका छन् ।' उनले सुवेदीलाई साइबर ब्युरो लगिएको भन्ने थाह पाएपछि आफूहरु ब्युरो जान लागेको बताए ।

गौरव कान्तिपुर मिडिया ग्रुपका सुरक्षा संवाददाता हुन् । उनी राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

तनहुँ प्रहरीको सर्च एण्ड स्विप अपरेसन : ३३ जना नियन्त्रणमा

दमौली (तनहुँ) । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरेको सर्च एण्ड स्विप अपरेसनका क्रममा ३३ जनालाई नियन्त्रणमा लिएको छ । ...

#नियन्त्रण #प्रहरीको
Compare →
Nagarik News
5d ago
उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

उजुरीकर्तासँग सहमति गरी साइबर ब्युरोबाट बाहिरिए कांग्रेस सहमहामन्त्री शिवाकोटी

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटीले लक्ष्मीपूजाको बिदामासमेत नेपाल प्रहरीको साइबर ब्युरोको कार्यालयमा पुगेर आफूमाथि परेको उजुरीमा सहमति गरी फर्किएका छन्।

#साइबर #ब्युरो
Compare →
Onlinekhabar
2d ago
काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

काठमाडौंमा ठूलो आवाज निकाल्ने ५६ वटा मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा

२५ कात्तिक, काठमाडौं । सवारीसाधनको स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५६ वटा दुईपाङ्ग्रे सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चाडपर्वका समयमा सर्वसाधारणलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले काठमाडौंका विभिन्न स्थानमा गरिएको …

#नियन्त्रण
Compare →

Related Stories

National (Nepal)
Build #2611