National (Nepal)
टिपताला नाका खुलेपछि नेपाली रिउ पुगे, चिनियाँ आएनन् ओलाङचुङगोला
नाका खुलेको दुई वर्ष चार महिना बित्दा पनि टिपतालाबाट चिनियाँको आवागमन शून्य हुँदा ओलाङचुङगोलाका बासिन्दासँगको सीमापार व्यापार र पुरानो सम्बन्ध पुनःस्थापित हुन सकेको छैन।