Trending
Prev Story
Next Story

प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस् : गृहमन्त्री गुरुङ

Ekantipur •
November 04, 2026 • 01:32 PM
1
1 reads 0 reactions

गृह मन्त्रालयमा बुधबार केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् ।

प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस् : गृहमन्त्री गुरुङ

गृह मन्त्रालयमा बुधबार केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् ।

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त महानिरीक्षक मनोज केसीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा बुधबार केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् । 'शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्रभावकारीरूपमा काम गर्नुहोस्', गृहमन्त्री गुरुङले भने ।

‘फिल्ड’मा खटिने प्रहरी जवानको मनोबल उच्च राख्न निर्देशन दिँदै उनले भने, 'प्रहरीलाई आवश्यक स्रोतसाधन दिन सरकार तयार छ । कुनै काममा गाह्रो अप्ठयारो छ भने सम्बोधन गर्न गृह मन्त्रालय तत्पर छ ।'

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
गृहमन्त्री गुरुङ कार्यक्रमका बीचमै हिँडेपछि…

गृहमन्त्री गुरुङ कार्यक्रमका बीचमै हिँडेपछि…

गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिँडेका छन् । विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा वक्ताको संख्या धेरै भएपछि गृ...

#गृहमन्त्री #गुरुङ
Compare →
Onlinekhabar
7h ago
गृहमन्त्री गुरुङ यूएई प्रस्थान

गृहमन्त्री गुरुङ यूएई प्रस्थान

२७ कात्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् । यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुन लागेको विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ ७ बजे त्यसतर्फ प्रस्थान गरेका …

#गृहमन्त्री #गुरुङ
Compare →
Nagarik News
8h ago
गृहमन्त्री गुरुङ आज यूएई जाँदै

गृहमन्त्री गुरुङ आज यूएई जाँदै

यूएईमा आयोजना हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन गृहमन्त्री गुरुङ त्यसतर्फ जान लागेका हुन्।

#गृहमन्त्री #गुरुङ
Compare →

Related Stories

National (Nepal)
Build #2611